Error
  • Error loading feed data.

हजयात्री ठगिए : समिति

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, कात्तिक १६ - साउदी अरबमा हजयात्रीले धेरै दुःख पाएको र साउदीस्थित नेपाली दूतावासले समेत वास्ता नगरेको नेपाली मुस्लिम समुदायले गुनासो गरेका छन्। हजयात्री पीडित सङ्घर्ष समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा हजयात्रीलाई जाने हवाइ टिकट, औषधी, आवास र खानामा शोषण गरेको जनाएको छ।


सङ्घर्ष समितिका संयोजक सकिल अहमद जरगरले साउदी अरबको मक्का तथा मदीनामा हजयात्रीलाई केन्द्रीय हज कमिटीले गरेको भ्रष्टाचार र लापरवाही गरेको आरोप लगाए।

उनले साउदी जाने हवाइ टिकट एकहजार पचहत्तर डलर लिएको तर यो चलनचल्तीको भन्दा तीनसय डलर बढी भएकोले हजयात्री ठगिएको बताए। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld