Error
  • Error loading feed data.

६ बोरा पटका बरामद

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १७ (नागरिक)- प्रहरीले ६ बोरा पटकासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी प्रभाग लैनचौरको टोलीले मंगलबार ठहिटीबाट भारतीय नागरिक सन्तोष चौरसिया र रौतहट, गौर-२ का धीरजकुमार गुप्तालाई पटाकासहित पक्राउ गरेको हो।

उनीहरूको कोठाबाट रंगिलासिन ६ कार्टुन र विभिन्न ब्रान्डका ६ बोरा पटका बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld