Error
  • Error loading feed data.

सुनको सिक्री लुट्ने २ जना पक्राउ

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं,कात्तिक १७ (नागरिक) - बटुवाको सुनको सिक्रि लुट्ने प्रयास गरेको आरोपमा प्रहरीले रामशरण कार्की र संजय राईलाई पक्राउ गरेको छ। महानगरिय प्रहरी परिसर काठमार्डौंले मंगलबार मध्यान्ह पिङलास्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
परिसरका डिएसपी लालमणि आचार्यका अनुसार कार्की र राईले मध्यान्ह सांढे तीन वजे कलंकी निवासी रिना महर्जनले लगाएको सिक्रि लुट्ने प्रयास गरेका थिए। गस्तीमा रहेको प्रहरीले उनीहरुलाई देखेपछि पक्राउ गरेको आचार्यले बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld