Error
  • Error loading feed data.

इमान्दारिता नभएसम्म गोप्य वार्ता सफल हुन्न : प्रधानमन्त्री

smaller text tool iconmedium text tool iconlarger text tool icon
रोशन सिल्पकार, भक्तपुर, कात्तिक २१ - प्रधानमन्त्री माधवकुमार नेपालले जतिसुकै गोप्य वार्ता गरेपनि इमान्दारिता नभए त्यसको कुनै अर्थ नरहने बताएका छन्। शंखधरसाख्व प्रतिष्ठानले आयेाजना गरेको नेपाल संवत् ११३१ नयाँ वर्षको सुभकामना कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
एक अर्काको संवेदनशीलतालाई बुझेमात्रै समस्यको निकास निकाल्न सकिने भन्दै उनले जति नै गोप्य बार्ता गरेता पनि आपसमा रहेका शंका निकारण गर्न नसकिने बताए।

उनले भने, 'आपसी समझदारीलाई हटाउ ईमान्दारीता अपनाउ , विश्वको वातारण बनाउन पुन छलफल गरौ , समस्याको समाधान निस्कन्छ।' 

कार्यक्रममा काग्रेसनका नेता रामचन्द्र पौडेलले दुई दिन सम्म हात्तिवनमा दलहरु बिच भएको छलफलन सफल हुन नसकेको दावी गरे। शान्ति र लोकतन्त्रलाई केन्द्रमा राखेर मात्र काग्रस सहमतिमा जाने प्रष्ट पादै उनले अहिले लोकतन्त्रिक शान्ति र हिंसाकोबीच विवाद रहेको बताए। 
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld