Error
  • Error loading feed data.

मेची-कोसीमा यातायात बन्द

smaller text tool iconmedium text tool iconlarger text tool icon
भद्रपुर, ७ मङ्सिर- आफ्ना कार्यकर्ताको रिहाइ तथा प्रहरीमाथि कारबाहीको माग गर्दै लिम्बुवान सम्बद्ध सङ्घीय लोकतान्त्रिक पार्टीको आह्वानमा मेची र कोसी अञ्चलमा यातयात सेवा बन्द भएको छ।

  उक्त पार्टीले आह्वान गरेको बन्दका कारण महेन्द्र राजमार्ग, कोसी राजमार्गका साथै सहायकमार्गमा सार्वजनिक यातायातका सेवा ठप्प भएको छ। बन्दका कारणले सयौँ यात्री अलपत्र परेका छन्।

तीन साताअघि मोरङको बयरवनबाट लिम्बुवानका दुईजना कार्यकर्ता पक्राउ परेका थिए। उक्त पार्टीले पक्राउ परेका कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग गरेको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld