Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog

मनाङको हुम्देबाट मुस्ताङको जोमसोमसम्म ऐतिहासिक उडानको साक्षी बनेको थिएँ एउटा हवाइयात्रीका रुपमा। अघिल्लो दिन प्लेन रद्द भएका कारण भोलिपल्ट जसरी पनि काठमाडौं पुग्नुपर्ने चटारो हामीलाई थियो। किनभने काठमाडौंबाट मनाङ पदयात्राका लागि हिँडेको ११ दिन भइसकेको थियो। मनाङदेखि जोमसोम र जोमसोमबाट पोखरा नन सेड्युल अवतरण गरेका हामीलाई नेपाल वायुसेवा निगमका कास्की जिल्ला व्यवस्थापक रत्नकर चौधरीले बधाइ दिए।

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।

मयूर टाइम्सकी लिसराको न्वारन गर्ने  'पण्डित' को  ब्लग...


जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ

बेहोसी वा लापर्बाही वा करुणाहीनता प्रदर्शन गर्दै तिनलाई रस चुसिएको आँपको कोयोझैं ठानेर शीतल निवासबाट गौशालाको पशुपति गेस्ट हाउसमा चलान गरियो


मंगलबार फेसबुकको अनलाइनमा रहेका साथी लेखनाथ अधिकारीले जिस्किँदै भने-'कालाकालीहरुको कालो सर्ला है। अलि ख्याल गर्नु।' मैले उनलाई केपटाउनमा कालाकाली फेला पार्न नै मुस्किल रहेको बताउँदा विश्वास गरेनन्। विश्वास नगर्नुपर्ने अस्वभाविक पनि होइन। किनकी मैले पनि काठमाडौंबाट केपटाउन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदासम्म अफ्रिकामा त पूरै हब्सीहरुको जगजगी होला भन्ने ठानेको थिएँ।

खेलग्राममा लगभग ४५ राष्ट्रका प्रतिनिधि बसेका थिए। खेलग्रामभित्रै मनोरञ्जनका लागि चलचित्र भवन र डिस्कोथेक पनि व्यवस्था गरिएको थियो।

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।

WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld