Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog

यो पत्र कोरेको दिन अक्टोबर २७। मैले नेपाल छोडेर अध्ययनका लागि संयुक्त अधिराज्य बेलायत आएको ९ दिन भयो। तिहारमा प्यारो भाइको निधार खाली राख्दै, आमाको अनुहारभरि आँसुका ढिका खसाउँदै भाइटीकाको अघिल्लो दिन कतार एयरवेजबाट उच्च शिक्षा हासिल गर्न यहाँ आएकी थिएँ। लाग्दैछ , मेरा सपनाहरू तुहिन थालेका छन्। मैले बुनेका सपनाका महलहरु भताभुङ्ग हुँदैछन्। मैले सोचेको बेलायत र यहाँ आएर हेर्दाको बेलायतमा धेरै अन्तर रहेछ। स्वर्गको कुनै ठाउँ छाडेर नर्कमा आएकी रहेछु भन्ने आभास हुँदैछ।

WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld