Error
  • Error loading feed data.

प्रवास

भारतमा सशस्त्र समूहद्वारा मारिएका तीन नेपाली नागरिक रहेको खुलासा

८ लाख रुपैयाँ लुटियो, बन्चरोले हानेर हत्या-
रेवतीरमण सापकोटा, ओदालगुढी, (आसाम), मंसिर १२ - दुई दिन अघि भारतको सशस्त्र समूह नेसनल डेमोक्रेटिक फ्रन्ट अफ वोरोल्यान्ड (एनडीएफवी)ले हत्या गरेका तीन जना नेपाली नागरिक रहेको खुलासा भएको छ। प्रहरीका अनुसार केकाराजुली खोलाको किनारमा हत्या गरी फालिएको अवस्थामा भेटिएकाहरु नेपाली हुन्।
विस्तृतमा

छात्रवृतिमा पढ्न गएकालाई स्वागत

छात्रवृतिमा पढ्न गएकालाई स्वागत ढाका, असोज २७ - नर्वे सरकारको छात्रवृत्तिमा अध्ययनका लागि वंगलादेश पुगेका ७ नेपाली र १९ वंगलादेशी विद्यार्थीहरुलाई ढाका विश्वविद्यालयले स्वागत गरेको छ। पत्रकारिता, मिडिया र संचार विषयमा क्षेत्रीयस्तरको स्नातकोत्तरका लागि नेपाली विद्यार्थीहरु छानिएका थिए।
विस्तृतमा

नेपाली पत्रकारलाई पहिलोपल्ट अमेरिकी मान्यता

वासिङटन डीसी, असोज २२- अमेरिकी सरकारको वैदेशिक संचार केन्द्रले पत्रकार किशोर पन्थी र सूर्य थापालाई अमेरिकामा बसेर पत्रकारिता गर्ने विदेशी पत्रकारको मान्यता दिएको छ।
विस्तृतमा

एनआरएन दिवस असोज २५ गते पोखरामा मनाइने

काठमाडौँ, असोज ३- गैरआवासीय नेपालीको संस्था एनआरएनले गैरआवासीय नेपाली दिवस यही असोज २५ गते कास्कीको पोखरामा मनाउने भएको छ।
आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिइएको हो।
विस्तृतमा

अष्ट्रेलियामा नेपाल महोत्सव

ऋषि आचार्य- नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण महोत्सव मनाउने क्रममा अष्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलवर्न र ब्रिसवेनमा नेपाल फेष्टिबल हुने भएको छ।
विस्तृतमा

नेपाली विद्यार्थीले अमेरिकामा पाए अन्तराष्ट्रिय अवार्ड

नेपाली विद्यार्थीले अमेरिकामा पाए अन्तराष्ट्रिय अवार्ड

दिलीप पौडेल, बाग्लुङ, साउन १७- अमेरिकामा अध्ययनरत बाग्लुङका एक विद्यार्थीले त्यहाँको मेइन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरेका छन्।

विस्तृतमा

हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो

हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो विश्वास हमाल, फिनल्यान्ड - फिनल्यान्डको उत्तरी भागमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किँदा बलिउड नायिका मनिषा कोइरालामा नेपालीपन प्रष्टै देखियो।
विस्तृतमा

नयाँ आप्रवासी नीतिले रुवायो हजारौं विद्यार्थीलाई

नयाँ आप्रवासी नीतिले रुवायो हजारौं विद्यार्थीलाई गोविन्द परियार, मेलबर्न (अष्ट्रेलिया), साउन ७-  काठमाडौं बालाजुकी पुष्पा वाग्ले (२२) अष्ट्रेलिया आएको बुधबार एक वर्ष भयो। अध्ययनका लागि मेलबर्न आएकी उनी यहाँको नेसनल एकेडेमी अफ फर्दर एजुकेसन एन्ड ट्रेनिङमा डिप्लोमा पढ्दै थिइन्। पढ्दै आएको क्याम्पस महिना दिनअघि बन्द भएपछि उनी अहिले बिचल्लीमा छन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »
Page 1 of 3
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld