Error
  • Error loading feed data.

छात्रवृतिमा पढ्न गएकालाई स्वागत

smaller text tool iconmedium text tool iconlarger text tool icon
ढाका, असोज २७ - नर्वे सरकारको छात्रवृत्तिमा अध्ययनका लागि वंगलादेश पुगेका ७ नेपाली र १९ वंगलादेशी विद्यार्थीहरुलाई ढाका विश्वविद्यालयले स्वागत गरेको छ। पत्रकारिता, मिडिया र संचार विषयमा क्षेत्रीयस्तरको स्नातकोत्तरका लागि नेपाली विद्यार्थीहरु छानिएका थिए।

नर्वेले उपलव्ध गराएको छात्रवृत्तिमा ४ मुलुकका विद्यार्थीहरु समेटिएका छन्। नर्वेका दुई, बंगलादेशका १९, पाकिस्तानका २ र नेपालका ७ विद्यार्थी यो छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। त्यही अवसरमा अघिल्लो वर्ष छात्रवृत्ति पाएर 'कोर्स' पूरा गरेका विद्यार्थीहरुको विदाई समेत गरिएको थियो।




-सतिश कोइराला/प्रकाश केसी

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


प्रवास

From Republica

new-traveld