Error
  • Error loading feed data.

भाउ बढाएको विरोधमा आइतबार ग्यास बिक्री बितरण बन्द

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, मंसिर २३ (नागरिक) - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल ग्यास विक्रेता महासंघले आइतबार एक दिन देशव्यापी ग्यासको बिक्री वितरण बन्द गर्ने भएको छ। घाटा भएको भन्दै निगमले प्रति सिलिन्डर ग्यासको मूल्यमा ७५ रुपैयाँ वृद्धि गरेको थियो।
आम उपभोक्तामा मूल्यवृद्धिले असर पार्ने भन्दै एक दिनका लागि विरोधस्वरुप बिक्री वितरणका सम्पूर्ण कार्य बन्द गर्न लागिएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld