
झरना बज्राचार्य—मेरा धेरै साथी अध्ययनका लागि अमेरिका गएका थिए। अहिले उतै घर किनेर बसेका छन्। पढाइ राम्रो भएकाहरू यतै काठमाडौंमा छानेका जीवनसाथीसँग सेटल भएका छन्। अनि आफ्नो क्षेत्रमा अग्रणी व्यावसायिक परिचय बनाएर समाजमा सानको जीवन बाँचिरहेछन्। अरूले कसरी लिन्छन्, थाहा छैन। मलाई लाग्छ, अध्ययनले मान्छेको जीवन बदल्छ। संसार फेर्छ।