Error
  • Error loading feed data.

केटीको कुरा गर्दा रणवीरलाई लाज लाग्छ

smaller text tool iconmedium text tool iconlarger text tool icon
मुम्बई, मंसिर ८ - करण जोहरको कफि विथ करनमा आफ्नो प्रेमिकाको नाम 'लो ब्याट्री' बताएर कुरा छलेका बलिउडका उदयमान हिरो रणवीर कपुरले हिन्दुस्थान टाइम्सको लिडरसीप समिटमा बाबु ऋषि कपुरसँगै उभिएर भने, 'नचिनेको केटीसँग कुरा गर्दा मलाई असजिलो र लाज पनि लाग्छ।'

'मेरो व्यक्तित्व लजालु स्वभावको छ,' उनले भने, 'म युवतीका कारण आकर्षणको केन्द्र बन्न चाहन्न, यदि मानिसहरुले मेरो व्यक्तित्व रुचाउँछन भने म स्वत: आकर्षणको केन्द्रमा रहन्छु।'

तर उनले युवतीहरुले आफूलाई आकर्षणको केनद्रमा राख्दा कुनै आपत्ति भने नहुने बताए। - एजेन्सी
प्रतिक्रियाहरू (3)Add Comment
0
Semanta
November 25, 2010
173.25.72.251
भोट: +16
...

Do you think this is a news that a National Daily in Nepal has to publish? I don't think Nagarik needs this petty marketing strategy to lure the target customers.

0
sagar
November 25, 2010
124.41.222.126
भोट: +13
...

समाचार नपाकोजस्तो हो कि के हो?

0
Harke
November 29, 2010
173.18.47.0
भोट: +2
...

वाइयात समाचार।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld