Error
  • Error loading feed data.

'नार्निया' अमेरिकामा रिलिज हुनुअघि नै काठमाडौँमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमेरिकामा रिलिज हुनु एक हप्ताअघि नै 'नार्निया'को तेस्रो शृंखला 'द भोयज अफ द डान ट्रेडर' काठमाडौंका दर्शकले हेर्न पाउने भएका छन्। क्वेस्ट इन्टरटेनमेन्टले काठमाडौंमा फिल्म रिलिजको व्यवस्था गरेको हो।

हलिउडको ठूलो फिल्म अमेरिकाभन्दा पहिला नेपालमा रिलिज हुन लागेको पहिलोपटक हो। माइकल एप्टेडको निर्देशन रहेको यो फिल्म थ्रीडी भर्सनमा देखाइने छ। यसमा बेन बार्नस्, स्कन्दर किनेस र जजी हेन्लीले अभिनय गरेका छन्।

 



प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld