अपहरणमा प्रहरी नै संलग्न भएको खुलासा

इलाम (मङ्गलबारे), मङ्सिर २४- दुई व्यक्तिसहित भारतीय नम्बर प्लेटको सवारी साधन अपहरण गर्ने क्रममा इलामको किटेनीबाट पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राऊ पर्नेमा एक प्रहरीसमेत संलग्न रहेको खुलासा भएको छ। विस्तृत समाचार

मूल्य वृद्धि फिर्ता हुँदैन : आपूर्ति मन्त्री

कि चाहिँ भ्याट हटाउनुपर्ने-
विराटनगर, मङ्सिर २४- आपूर्ति मन्त्री राजेन्द्र महतोले सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने बताएका छन्। उनले नेपाल आयल निगम व्यापक घाटामा गएको र घाटा समायोजन गर्ने अन्य कुनै वातावरण नभएपछि बाध्य भएर इन्धनको मूल्य वृद्धि गर्नुपरेको दाबी पनि गरे। विस्तृत समाचार
Error
  • Error loading feed data.

कला

News image

किताबका खुड्किलाहरु

झरना बज्राचार्य—मेरा धेरै साथी अध्ययनका लागि अमेरिका गएका थिए। अहिले उतै घर किनेर बसेका छन्। पढाइ राम्रो भएकाहरू यतै काठमाडौंमा छानेका जीवनसाथीसँग सेटल भएका छन्। अनि आफ्नो क्षेत्रमा अग्रणी व्यावसायिक परिचय बनाएर समाजमा सानको जीवन बाँचिरहेछन्। अरूले कसरी लिन्छन्, थाहा छैन। मलाई लाग्छ, अध्ययनले मान्छेको जीवन बदल्छ। संसार फेर्छ।...

From Republica

WebNagarikNews.com
nagarik-news print edition epaper
CSW

कार्टुन

left direction
right direction
फलानो-राजेश केसी
फलानो-राजेश केसी
यो पनि- रविन सायमि
फलानो-राजेश केसी


भिडियोः अनुराधा कोइरालालाई स्वागत

{jatabs type="modules" animType="animNone" style="trona" position="top" widthTabs="120" heightTabs="30" width="100%" height="auto" mouseType="click" duration="1000" module="tabs" }{/jatabs}
new-traveld