Error
  • Error loading feed data.
Home ब्लग

Blog

तलब सीमा र सन्तुलन

बैंक तथा वित्तीय क्षेत्रका प्रमुखहरु (सिइओ) को तलब सीमा तोक्ने राष्ट्र बैंकको निर्देशन खोटरहित छैन। अहिलेकै रुपमा निर्देशनले निरन्तरता पाइरह्यो यसमा कुनै पुनर्विचार गरिएन भने बैकिङ क्षेत्रका 'विकृति' रोक्ने राष्ट्र बैंकको 'पवित्र उद्देश्य' पूरा होला भन्न सकिन्न। यसले एकथरी विकृतिलाई रोक्दै अर्काथरीलाई बढाउने सम्भावना उच्च छ।
विस्तृतमा

डेटलाइन पालुङटार

मंसिर लागेपछि महानगर चिसो हुन थालेको छ। अब माघ नसकिन्जेल काठमान्डुमा चिसो घट्दैन। महानगरवासीसँग यी तीन महिनाका लागि एउटै उपाय छ- चिसो सेलिब्रेट गर्ने। यसरी सेलिब्रेट गर्ने कि चिसोलाई नै गर्मी हुन थालोस्!
विस्तृतमा

वार्सा किंवदन्ती

'बिट्राइस एन्ड भर्जिल' पढिसकेपछि मलाई यान मार्टेलको कथा भन्ने शैलीले अचम्मित र रोमाञ्चितमात्र पारेन, उत्तिकै उद्वेलित र प्रफुल्लित पनि बनायो। आठ वर्षअघि म्यान बुकर पुरस्कार विजयी उपन्यास 'लाइफ अफ पाइ' बाट 'विस्मयकारी कथावाचक'को विशेषण पाएका मार्टेलले पछिल्लो कृतिमा आफ्नो शैली अझ नवीन र परिष्कृत तुल्याएका छन्, त्यो उपाधि अझ सुदृढ पार्र्दै।
विस्तृतमा

गर्दा त हुँदो रहेछ!

काठमाडौँको फोहोरमैलालाई लिएर सार्वजनिक सञ्चार माध्यममा दैनिकजसो कुनै न कुनै समाचार, लेख, टिप्पणी आएकै हुन्छन्। तर, त्यसमा खासै सुधार देखिन्न।
विस्तृतमा

सिन्धुली १५३ किलोमिटर

तुवाँलोले ढाकेको काठमान्डु जति टाढा हुन्थ्यो, आकाश उति खुल्दै जान्थ्यो। भक्तपुरका केही मोड कटेर जसै पल्सर बाइकले साँगा टेक्यो, घामले काभ्रेका फाँटहरू चम्किए, पहेँलै धान अझ सुनौला देखिए।
विस्तृतमा

प्लेटोनिक प्रेम हो त यो?

संगीत भनेपछि हुरुक्कै हुने किशोरी उदीयमान संगीतकारसँग प्रेम गर्न पुग्छे। उसैलाई रिझाउन संगीत सिक्छे। प्रेमीको प्रेरणा मिसिएको लगन तपस्या बन्छ। उसले छिटै सिक्छे र झन् कुशल संगीतकार बन्न पुग्छे। संगीतकार प्रेमी युगलको प्रेम परिणयमा परिणत हुन्छ। सफलताका सिँढी क्रमशः उक्लँदै उनीहरू शिखरतर्फ लाग्छन्। पत्नी सन्तान हुर्काउँदै संगीत साधना गर्दै जान्छे। अन्ततः पत्नीका लागि संगीत जीवन बन्न पुग्छ। पति संगीतसँगै इर्ष्या गर्न थाल्छ।
विस्तृतमा

उदायो किन्डल

उदायो किन्डल न्युजरुममा कुरैकुरामा मैले भनेँ, 'बिरालाले बच्चा सारेभन्दा बढ्ता मैले किताब यता र उता बोकेर हिँडेको छु।' यति सुन्नु के थियो, अक्षर पृष्ठका संयोजकले अनुभव लेखिहाल्न भने। 'म किताबको भरिया' नागरिक शनिबार (अगस्ट १४, २०१०) को अक्षर पृष्ठमा छापियो।झन्डै दुई महिनापछि अक्षर संयोजकलाई मेरो अर्को पुस्तक अनुभव बुझाउँदैछु। कारण : अब म पुस्तकको भरिया रहिँन।
विस्तृतमा

गाउँ थेरापी

सपना हो कि विपना भनेर नछुट्टिने अर्धनिद्रामा मालश्रीको मद्धिम धुन गुन्जियो। काठमाडौंबाट झापा हिँडिरहेको यो कबाडी बसमा मालश्री कसले बजाउँथ्यो? सोचेँ- सपनै होला!
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »
Page 1 of 5
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld