Error
  • Error loading feed data.

छठमय राजधानी (फोटो फिचर)

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं, कात्तिक २६ (नागरिक) - तराईका जिल्लाहरुमा मनाइने चाँड छठ केही वर्षयता काठमाडौंमा पनि मनाइन थालिएको छ। यसपाला राजधानीमा छठको रौनकले ठपक्कै ढाकेको छ। राधजानीका ९ स्थानमा यो पर्वलाई भव्यरुपमा मनाईरहँदा यो तराईवासीको चाँड भन्दा पनि राष्ट्रिय पर्वका रुपमा विकसित भइरहेको भान हुन्छ। कुनै जाति र समूहको भन्दा पनि यो चाँड सबैको बन्दै गएको देखियो राजधानीमा। फोटोले त्यसको व्याख्या गर्छ:

छठमा सहभागी हुँदै राष्ट्रपति।

थापाथलीको वाग्मती किनारमा भक्तजन।

गौरीघाट-गुह्येश्वरी खण्डमा पूजा हुँदै।

रानीपोखरीमा पूजाका लागि तयार रहेकी एक भक्त।

सबै समूदायलाई तान्यो छठले।

रानी पोखरीको एक दृष्य।
तस्बिरहरु:विकास कार्की, भाष्वर ओझा र विजय राई
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld