Error
  • Error loading feed data.

९ वर्षीय बालकको हत्या

smaller text tool iconmedium text tool iconlarger text tool icon
रोहित राई, धरान, मङ्सिर २- सगरमाथा बोर्डिङमा ३ कक्षामा अध्ययनरत् राज आचार्यको हत्या भएको छ। ९ वर्षीय राजलाई मारेर फ्याँकिएको अवस्थामा हरियाली सामुदायिक वनमा भेटिएको हो। उनको आँखा फुटेको छ। मुखमा कपडा कोचिएको छ। अनुहारभर डाम छ।
राजकी आमाले आफूले बिहान छोरालाई विद्यालयमा छाडेको बताएकी छन् तर विद्यालयले भने उनी विद्यालय नै नआएको दाबी गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld