Error
  • Error loading feed data.

बस पल्टँदा तीनको मृत्यु, १८ घाइते, ८ सिकिस्त

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमर खड्का, इटहरी, मङ्सिर ४- पश्चिमबाट पूर्वतर्फ गइरहेको यात्रुबाहक बस सुनसरीको इटहरी नगरपालिका-५ मा पल्टँदा तीन यात्रुको मृत्यु भएको छ। साइकलयात्रीलाई बचाउन खोज्दा बस पल्टेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनामा १८ जना घाइते भएका छन्।
जसमध्ये ८ जना सिकिस्त छन्। घाइते सबैको धरानस्थित बीपी कोइराला अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld