Error
  • Error loading feed data.

बाइक किन्न कर नगर्नू

smaller text tool iconmedium text tool iconlarger text tool icon

रसु शाक्य, काठमाडौं, मंसिर १७- त्यस दिन बिहान ढिला उठेकाले मलाई कलेज पुग्न हतार थियो। जोरपाटीबाट कालोपुल (जेभियर इन्टरनेसनल कलेज) आउँदै गर्दा चाबहिलको टेलिफोन कार्यालयनजिकै मलाई ट्रकले पछाडिबाट हान्यो।

म सडकमा पछारिएँ। मेरो देब्रे खुट्टा जीउबाट छुटिएको रहेछ। त्यो खुट्टा त झोलामा हालेर अस्पताल ल्याएको रे। तर, म होसमै थिएँ। एकजना सज्जनले मलाई ट्याक्सीमा राखेर तत्काल काठमाडौं मेडिकल कलेज ल्याइदिनुभयो। मैले नै ती सज्जनलाई घरको नम्बर टिपाइदिएँ। तत्कालै घरबाट बुबाआमा मेडिकल कलेज आउनुभयो।

  मेरो छुट्टिएको खुट्टा त जोडिन नसक्ने भएछ, अर्को खुट्टा पनि ट्रकले किच्चिएर हड्डी नै धुजाधुजा भएछ। काठमाडौं मेडिकल कलेजमा उपचार नहुने भएपछि त्यहाँबाट मलाई त्रिवि शिक्षण अस्पताल ल्याइयो। मेरा दुवै खुट्टा काट्नुपर्‍यो।

दुई हप्ता भयो, अहिले यहाँ उपचार गराइरहेको। आफ्नै आँखाले जीउको तल्लो भाग हेर्दा विश्वास लाग्दैन, मेरा दुवै खुट्टा छैनन् भनेर। मैले खुट्टा गुमाएर एउटा पाठ सिकेँ- जीवनको सुरक्षा चाहिने हो भने आफ्नै खुट्टामा उभिनसक्ने भएपछि मात्र बाइक चढ्नुपर्छ।

अघिल्लो वर्ष कक्षा ११ पढ्दासम्म म सार्वजनिक यातायातबाटै कलेज धाउँथे। बल्ल १० महिना भएको थियो- म बाइक चढेर कलेज आउन थालेको। मेरो तीतो अनुभवपछि म कक्षा ११ र १२ पढ्ने साथीहरूलाई सुझाव दिन चाहन्छु- बाइक किन्न आमाबाबुसँग कर नगरौं।

यातायातहरूको मनोमानी र स्कुलबसको भाडा महँगो भएकाले मलाई आफ्नै बाइकमा कलेज आउन पाए कस्तो हुन्थ्यो होलाजस्तो लागेको थियो। म पढ्ने कलेेजका अधिकांश साथी पनि बाइक चढेरै आउँथे। फेरि बिहान कलेज आउने बेला सार्वजनिक सवारी साधनले पनि विद्यार्थीलाई भाडामा सहुलियत दिनुपर्छ भनेर गाडी रोक्दैनन्।

मेरो अप्ठ्यारो देखेर आमाले बाइक किनिदिनुभयो। १७ वर्षकै उमेरमा लाइसेन्स पाएँ। अहिले आमा भन्नुहुन्छ- सरकारले १८ वर्षमा मात्र लाइसेन्स दिने नियम बनाएको भए पनि मैले तँलाई बाइक किनिदिन्न थिएँ।

मलाई लाग्छ- मेरो उमेरका किशोरकिशोरीलाई लाइसेन्स दिनुहुँदैन। ट्राफिक कार्यालयले स्कुलसँग सहकार्य गरेर बाइक चलाउने उमेर १८ वर्ष पुर्‍याउनुपर्छ। ट्राफिक नियमबारे पनि सूचित गर्नुपर्छ।

म व्यवस्थापन विषय लिएर पढ्दै छु। चार्टर्ड एकाउन्टेन्ड बन्ने लक्ष्य लिएकी छु। दुवै खुट्टा गुमाए पनि म आफ्नो लक्ष्यबाट विचलित भएको छैन। मेरा खुट्टामात्र गुमेका हुन्, मेरो विश्वास र अठोट मसँगै छ।

(त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी रसुसँग रुवी रौनियारले गरेको कुराकानी।)

प्रतिक्रियाहरू (96)Add Comment
0
Roshan Lall Shrestha
December 03, 2010
113.199.154.250
भोट: +96
...

रसुका तीतोसत्य दुर्घटनाको सूचना पढी म निक्कै नै भावविव्हल भएको छु। परमेश्वरले कसैलाई पनि यस्तो दुर्घटना नगराउन यही मेरो कामना छ। उपरोक्त घटनाबाट अन्य विद्यार्थीहरु राम्रो पाठ सिक्नुपर्छ मलाई लाग्छ। कसैले पनि यस्तो नियति भोग्न व्यहोर्न नपरोस परमेश्वरसँग मेरो प्रार्थना छ। म रसुलाई ठूलो साहस र विश्वसका साथ धैर्य गर्न सल्लाह दिन्छु उहाँको साहसिलो आँट विश्वासले सदा सफलता पाउन। आजकालका केटीहरुले स्कूटर र बाइक चलाउँदा एकदम तीब्र गतिमा हुँइकाउने बानीलाई सुधारी सुधारौं ट्राफिक महानुभावहबाट पनि यस्तो कार्य र मुन्द्रे चुल्थेहरुको तीब्रगतिको हँकाइबाट महिलाहरुलाई निरुत्साहित पार्ने किसिमले मोटरसाइकल चलाइउनाले पनि यस्ता दुर्घना भएका हुन्। आजकाल सडमा गुडने धेरैजसो गाडी तथा मोटरसाइकलहरु ज्यादै नै लापर्बाही गर्न थालेका छन्। यसलाई पूर्णरुपमा नियन्त्रण गर्न केकस्तो प्रकारको रणनीतिहरु अपनाउनुपर्छ सो कार्यको चाँडै ट्राफिक प्रहरीबाट अबिलम्ब होस भन्ने कामना गर्दै रसुको दुर्घटनामा सहयोग पुथ्याउनु हुने महादुभावलाई हृदयदेखि नै धन्यबाट छ।

0
ramesh Vikram Shahi,Timor
December 03, 2010
203.91.135.100
भोट: +7
...

lesson for rough riders !!!

0
saraswoti sharma
December 03, 2010
202.52.232.202
भोट: +26
...

तपाइँले भनेको कुरा सबैले मानुन्। शिघ्र स्वास्थ्य लाभको कामना।

0
Ritika
December 03, 2010
165.229.167.205
भोट: +20
...

I respect your spirit and determination. Good luck for you!

0
roshan
December 03, 2010
113.199.221.186
भोट: +48
...

सबैले रहरले बाइक प्रयोग गर्दैनन्। उपत्यकाको सार्वजनिक यातायातको स्थिति नाजुक छ। अफिस समयमा हिँड्न जिहिले सास्ती भोग्नुपर्छ। बेलुका अलिकति मात्र ढिला भए पनि माइक्रो पाइन्न। ट्याक्सीको भाडा मनपरी छ। त्यसमा सबैको पहुँच पनि छैन। सार्वजनिक यातायातलाई मात्र पनि व्यवस्थित गर्न सके बाइकको संख्या धेरैमात्रामा घट्ने थियो।

0
achutam lamichhane
December 03, 2010
210.119.139.11
भोट: +8
...

बितेका कुरालाई बिर्सिनुस्। मलाई आशा छ तपाइँले सफलता पाउनु हुनेछ।

0
sandip
December 03, 2010
129.242.151.53
भोट: +8
...

बेलुका अलिकति मात्र ढिला भए पनि माइक्रो पाइन्न। ट्याक्सीको भाडा मनपरी छ। त्यसमा सबैको पहुँच पनि छैन। सार्वजनिक यातायातलाई मात्र पनि व्यवस्थित गर्न सके बाइकको संख्या धेरैमात्रामा घट्ने थियो।
यो कुरासँग सहमत छु। त्यसैले यो व्यवस्था गनर् अपरिहार्य भएको छ।

0
R.P Thapa
December 03, 2010
85.65.216.167
भोट: +6
...

समाचार पढ्दा साह्रै दुःख लागेर आयो। सुस्वास्थ्यको शुभकामना।

0
haven
December 03, 2010
76.183.63.81
भोट: +5
...

I totally agree with her saying but running away from problem is not a solution. There are lot of things we should care while riding bike.
1 Discipline of the rider
2 following the rules of rider, pedestrian, driver.
3 always respect other road user.
4. get the licence after you know to ride not with paying money to the middle man or traffic.


Get well soon.

0
Biren
December 03, 2010
202.79.34.228
भोट: +7
...

तपाइँको सुझावलाई प्लस टूका सबै भाइबहिनीहरूले मनन गरून्। सस्वास्थ्यको शुभकामना।

0
chandan agarwal
December 03, 2010
65.49.14.52
भोट: +3
...

Rashu i read u r case i prayer for your better health and better life for up cumming day's be positive for your aim. i would like to request to all youngster be careful and do safe drive.

0
sobhit
December 03, 2010
113.199.134.232
भोट: +3
...

सुस्वास्थ्यको शुभकामना!

0
prabhat
December 03, 2010
81.193.134.194
भोट: +1
...

तपाइँको विचारलाई सम्मान गर्छु म त, आउने दिनमा तपाइँको जीवन राम्रो होस्।

0
abiral
December 03, 2010
202.166.221.107
भोट: -1
...

तपाइँको विचारलाई सबै केटाकेटीले मनन गरून्।

0
niraj shrestha
December 03, 2010
202.51.79.163
भोट: +0
...

जे हुनु भइहाल्यो। तर अबका पिढीले यो कुराको मनन गर्नैपर्छ। ढिला गए अवश्य पुगिन्छ हतार गरे थाहा छैन।

0
Halfcooked porridge
December 03, 2010
116.66.193.244
भोट: -1
...

गल्ती गर्ने त्यस्ता ट्रकहरूलाई राज्यले कारबाही गर्न सकेको छैन।

0
nanu
December 03, 2010
80.221.36.1
भोट: +0
...

this article was heart touching. get well soon dear we wish for your bright future ahead! dun loose your self-confidence. best wishes.

0
akash
December 03, 2010
86.21.124.102
भोट: +0
...

बाइक नकिन्ने होइन, होसिषयारीपूर्वक चलाउने हो।

0
kesang hyolmo
December 03, 2010
119.199.84.34
भोट: +0
...

sigra savastayko subha kamana .............................

0
Tarani
December 03, 2010
116.68.208.69
भोट: +0
...

i totally agree with the gal.

0
Sudip
December 03, 2010
202.52.231.66
भोट: +1
...

God bless you and Get well soon !!

0
Preeti
December 03, 2010
112.139.252.200
भोट: +3
...

I am so sad to hear your condition and very incouraged to have learnt your courage and bravery even after you lost your legs.

I pray to God to show and provide you miracles to lead your life.

Not buying or using a bike is not a solution. The most important point is not to issue or even desire a licence unless someone is well qualified.

Driving relates to your life, more innocent lives, families, friends and the whole comminity.

Take care and God bless you. May God provide you more courage and a quick recovery. May God give you and your mom immense strength to bear this tragic incident.
Take care
Preeti

0
milan budhathoki
December 03, 2010
115.187.16.4
भोट: +0
...

समाचार पढेर धेरै नै दुःख लाग्यो। शिघ्र स्वास्थ्य लाभको कमना। हरेस नखानुस् जीवनमा सपांग व्यक्तिहरूले पनि केही गर्न सकेका छैनन्। स्टेफन ह्याकिङ र झमक घिमिरेको जीवनलाई प्ररणाको स्रोत मान्दै आफ्नो लक्ष्यमा पुग्नुस्। नयाँ पढीले केही पाठ सिकून्।

0
Ram Prasad Prasain
December 03, 2010
195.229.237.39
भोट: +0
...

Your audacity for life and its hope is highly respected. There is no end of hope in life, i learnt it reading you. Get soon recovery and contribute your remaining life for the better for humanity. You will remain with us and we will remain with you. Endure all problems and face the time.

0
Hari Krishna Pokhrel
December 03, 2010
202.166.198.186
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना।

0
Srijana
December 03, 2010
182.50.64.66
भोट: +3
...

Get well soon dear.........may people learn from ur incident.........I m sure that u will be CA very soon...take care....

0
humanityisstillalive
December 03, 2010
218.94.136.180
भोट: +0
...

get well soon........

0
chandra panthee
December 04, 2010
99.243.204.6
भोट: +3
...

मुटु छोयो, शब्दविहीन भएँ। शुभकामना शिघ्र स्वास्थ्यलाभको।
अठोटमा अडिग देख्दा गर्व लाग्यो। तर आगो लागेपछि सबै पछुताउछ्न्
आगो लाग्नबाट जोगिनु त्यति गार्हो नभएपनि तपाईं- हामीजस्ता किशोररीको सोंचाई पुग्दैन।

0
aanna
December 04, 2010
110.34.4.242
भोट: +0
...

get well soon dear, though i'm a bachelor student my parents don't let me ride a bike. but this is a lesson to be learned from the guys N gals who drive roughly just speeding their way. many people have died because of this but still they don't learn anything।

0
Krishna Kumar Balami
December 04, 2010
86.96.229.85
भोट: +0
...

Rashu, i am totally crippled to have your news read. otherhand. i would like to pay my absolute salute for your self belief,courage, spirit and determination.

0
Ashim
December 04, 2010
121.217.52.106
भोट: +0
...

God why u so being rude. why it happen such incident in life. why, why so hard to live a live. why people can't live happily and smiling. we are all ur prophets. plz hav ur bless on rashu in further pace of life.

0
binod
December 04, 2010
113.199.222.134
भोट: +0
...

आजकलका केटाकेटीहरू बाइक नभए त कलेजै जान्न भनेर अभिभावकलाई कर गर्छन्। मेरो एक साथी पनि बाइक दुर्घटनाले हामीबीच रहनु भएन। जसले उहँको परिवारमा संकट आएको छ। परिवारको एकमात्र सन्तान रहेछन्। त्यसैले बालबच्चाले पनि यस्तो कुरा बुझ्न जरूरी छ।

0
bal krishna shrestha
December 04, 2010
74.101.91.152
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना रसुजी।

0
roshan
December 04, 2010
113.199.222.133
भोट: +0
...

भविष्यको उज्जवल कामना। रसुको पाठ धेरै युवाले सिक्न जरूरी छ।

0
neerman
December 04, 2010
216.230.116.66
भोट: +0
...

I feel sorry for Rashu bahini and hope you gather enough courage to live life and fulfill all your dream. This is not an end of the life, it's a begining in new dimension and hope you have courage to stand against all odds.

I ask to the authority, who is resposbile for this tragegy? Had there been a traffic law and order in the country, had people followed the law stickly, it would have minimize such accident.Anyway, govenment do not see any responsibility and they have done nothing for the safety, we, public have to take care of ourselves.

0
hari roka
December 04, 2010
115.187.16.3
भोट: +0
...

get well soon is my first words for you. to the youngsters. bikes should be the need only if u deserve to use it the best specially if you ll really save your precious time. riding bike is not the matter of prestige or fashion esp the speedy driving. never misuse the utility of bike.

0
shamBhu shARMA
December 04, 2010
113.199.139.24
भोट: +0
...

i wish to god get well soon and thanks sharing bitter experience with all young students demanding bike in the young age.

0
abinitgurung
December 04, 2010
113.199.222.5
भोट: +0
...

सडक दुर्घटना आफ्नो गल्तीलेमात्र पनि त हुँदैन नि।

0
Rum Gurung
December 04, 2010
124.41.235.25
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना! भाबी लक्ष्यको शुभ-कामना!

0
love surendra
December 04, 2010
121.135.27.119
भोट: +0
...

भगवानले तिम्रो सधैंभरि रक्षा गरून्।

0
snow
December 04, 2010
113.199.194.73
भोट: +0
...

Ban the Motor bikes in Nepal. It is very dangerous things for our life and the country's economy as well. Around 5 billion Nepali currency is moving into foreign lands to import it. we are importing fuel NPR around 7.75billion and around 3.5 billion amount for the parts of the bikes. ignore other costs( mobil, accidents, cost of lost bikes and others). we are using our foreign reserve 16.5 billion to use the life killing equipments. With that worth we can generate the enough hydro electricity to wipe out our load shedding. We have to urge the government to encourage the bicycles instead of bikes. separate lanes should be built for the bi cycles riders. Nepal Rastra Bank has to issue the circular in the name of Banks and financial institutions to ban motorcycle financing. other it will damage our lives as well as our country's economy.

0
student like you
December 04, 2010
202.51.86.129
भोट: +1
...

i m also an college going student. i often urge my parents to buy me a scooty. well after reading this i can only say is "get well soon" and never let ur spirit die!
its a big slap and a matter of shame to the law of nepal! this is a note to the filthy government "u ruined a life, if there would be a proper law and if the traffic police had done their duty thn rashu would be standing on her feet now."

0
Saz
December 04, 2010
66.44.80.230
भोट: +0
...

Lets not make it as only her fault. Are there any regulations for the heavy vehicle drivers? The fault is of the truck driver here. Alot of cases has been heard where the heavy vehicle operaters are so careless and take human lives. Lets not forget them also who should be punished or be given capital punishment so that the others and see and won't repeat the carelessness..

0
mahesh
December 04, 2010
114.221.224.10
भोट: +0
...

there are so many people losing their lives in traffic accidents everyday. but still people are bribing for license. riding like they are flying aeroplane. like they are in F1 race and traffic and government are just sorry for the ones suffering nth more than that. u are a courageous girl. u will do well in life sis. get well soon.

0
kumar123
December 04, 2010
124.41.252.132
भोट: +2
...

२२ वर्ष मुनिकालाइ सबैकुरा कडाइ गर्नुपर्छ।

0
mahesh
December 04, 2010
113.199.211.152
भोट: +0
...

म तिमीसित सहमत छु। शिघ्र स्वास्थ्य लाभको कामना।

0
deepak ranabhat
December 04, 2010
89.211.65.67
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना।

0
santosh lamichhane
December 04, 2010
89.211.48.146
भोट: +1
...

चाँडै निको होउ रसु।

0
suzit
December 04, 2010
113.199.154.255
भोट: +0
...

भन्नलाई कुनै शब्द छैन। तिम्रो विचरलाई हृदयदेखि सम्मान गर्छस।

0
Sanjiv
December 04, 2010
113.199.213.181
भोट: +0
...

साहसी केटी हौ तिमी। तिम्रो स्वास्थय लाभको कामना।

0
Shrestha rajendra
December 04, 2010
126.244.135.197
भोट: +0
...

तपाइँको विचारलाई म पनि सम्मान गर्छु।

0
sabin tamrakar
December 04, 2010
113.199.146.254
भोट: +0
...

I am totally shocked at this incident. My heartfeit sympathies with you and at this moment I know you need none of them. I ride bike too and these things always do cross my mind. anyways it has occured so let it be. grow strong. good wishes and good bless you

0
Gaurab
December 04, 2010
113.199.141.168
भोट: +0
...

Very sad incident.. but it is a lesson to the youngsters that they should strictly follow the traffic rules to avoid such horrific fate.

0
om
December 04, 2010
114.76.123.206
भोट: +0
...

दुःखद समाचार। तिमीले आफ्नो गल्ती महसुस गर्यौ, यो नै ठूलो कुरा हो। अनि प्लस टुमा पुग्नेवित्तिकै बाइक चाहियो भनेर अभिभावकसँग कर गर्नु राम्रो होइन।

0
shanta
December 04, 2010
94.196.28.145
भोट: +0
...

This is heart breaking news to every one. Rashu lost her legs please alll driver daju bhai please drive carefully take full knolledge of driving and traffic rulles. Get wel soon and wish you all the best of luck for your sprit dear Rashu bahini.
Shanta
Brunei

0
Ganesh
December 04, 2010
70.232.243.202
भोट: +0
...

तिम्रो इच्छा अवश्य पूरा हुनेछ।

0
popo bikash
December 04, 2010
86.27.131.244
भोट: +0
...

very sad to hear about your loss: well, but accidents are inevitable sometimes; no matter how careful you are, it could strike upon anyone due to other person's mistake. not only on bike, even while you are walking or traveling on public vehicles, nobody is safe unless every drivers are consicious and aware of driving casualties.
Anyway, I appreciate your good spirit and hope all the best for your future. Sorry for the mishap! Take care.

0
Rabin shrestha
December 04, 2010
77.31.105.7
भोट: +0
...

Dear Rasu, i was so hurt when i read this news. but what can i do except praying the god for ur wellness. i know there a lots of people who dont have their body part even they doing well.

0
manoj stha,hk
December 04, 2010
218.103.245.49
भोट: +0
...

तपाइँको दुर्घना सुनेर साह्रै दुःख लाग्यो। स्वास्थ्य लाभको कामना।

0
rabindra dangol
December 04, 2010
81.216.133.139
भोट: +0
...

Really sad to hear this incident. Get well soon and may god bless more strength in your life to carry inspirational work.

0
jee
December 04, 2010
80.87.154.250
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना।

0
Reader
December 04, 2010
202.52.255.75
भोट: +0
...

बिरमी अनुहारले सुहाएन मलाई। तिम्रो विचारजस्तै अनुहार पनि चम्किलो हुनुपर्छ। शिघ्र स्जवास्थ्य लाभको कामना।

0
hari
December 04, 2010
83.209.92.173
भोट: +0
...

This is greatness of yours to give lesson to all in such a hard condition. God bless you and get well soon.The non strict law of our country is equally helpful for this unthinkable incident.

0
Muku
December 04, 2010
86.27.245.135
भोट: +0
...

तिमीले ठीक भन्यौ। हरेस नखाउ तिमी अवश्य लक्ष्यमा पुग्ने छौं।

0
tara N.
December 04, 2010
77.96.109.76
भोट: +1
...

Hi dear. I am so sad to hear the incidence and pray for the God for your fastest recovery for your health. I salute your confidence and wish you all the success for your life. its not your condition, its your determination that shapes your destiny. I wish you you be the CA as you determined. Hope medical discovery will help you for better life.
Get well soon,
Tara N., London

0
Prem Oli, USA
December 04, 2010
75.142.224.49
भोट: -1
...

शिघ्र स्वास्थ्य लाभको कामना!

0
Neplali
December 04, 2010
220.244.32.231
भोट: -1
...

Rasu u r a brave girl. everything will be all right u can win the world. it's all because of our government who is not able to give the proper system and education to drivers.. Micro, bus, taxi drivers does not care about pedestrian or small vechile. Government is the culprit for this accident.

0
mingma
December 04, 2010
72.231.26.67
भोट: -1
...

Sorry to hear about your accident, i Wish you to get well soon, May almighty give you courage and strength to struggle with your loss and pain.

0
Sanjiv Jha, USA
December 04, 2010
128.123.180.205
भोट: -1
...

समाचार पढेर धेरै दुःख लाग्यो।

0
nabin
December 04, 2010
202.79.54.81
भोट: -1
...

स्वास्थ्य लाभको कामना!

0
khaniya
December 04, 2010
86.96.226.87
भोट: +0
...

कृपया रसु हरेस नखाउ। एकदिन तिमी अवश्य आफ्नो लक्ष्यमा पुग्ने छौं।

0
Aakash
December 04, 2010
165.246.154.198
भोट: +1
...

सबैलाई बाइन चलाउँदा सतर्क हुन अनुरोध छ।

0
saroj
December 04, 2010
80.72.152.150
भोट: +0
...

विगतलाई सम्झेर मलाई अहिले पनि डर लाग्छ। त्यसैले होस् गरेर चलाउन सबै युवालाई अनुरोध छ।

0
gunja
December 04, 2010
114.173.87.54
भोट: +0
...

भगवानले तिमीलाई जोस र जाँगर दिउन्। शिघ्र स्वास्थ्य लाभको कामना!. तिम्रो सुझवले हरेक युवाले मनन गरून्।

0
komal
December 04, 2010
113.199.198.41
भोट: +0
...

समाचार दुःख लाग्दो छ। तर अहिलेका बाइक चाकलहरूको लागि भने यो राम्रो पाठ हुनसक्छ।

0
सूर्य
December 04, 2010
203.171.196.253
भोट: +0
...

तिम्रो अनुहारमा तिम्रा सपना चम्केको अनुभव गरिरहेको छु। तिमी चाहे तारा समाउन सक्छौं। त्यसैले हरेस नखाउ।

0
Aasish
December 04, 2010
68.116.212.30
भोट: +0
...

शिघ्र स्वास्थ्य लाभको कामना!

0
Raju Thapa
December 04, 2010
115.187.16.2
भोट: +0
...

very balanced news. Shows every aspect of our society. Personally i am feeling very sorry for the accident which happened to her.i wish soon recovery of her health. Our country need her.

0
subas
December 04, 2010
113.199.159.108
भोट: +0
...

यो कहाली लाग्दो घट्नाको सिकार हुनुभएकोमा साह्रै दुःख लागेको छ। जीनवनका अनेक व्यवधानसँग लड्न सिक्नुपर्छ। हरेस खानु हुन्न। शिघ्र स्वास्थ्य लाभको शुभकामना!

0
hari pudasaini
December 04, 2010
202.51.90.35
भोट: +1
...

बहिनी रसु जिन्दगीसँग हरेस खानु हुँदैन। तिमीले आजकलका युवालाई दिएको सुझाव अत्यन्त मर्मस्पर्सी छ। भगवानसँग यही शुभकामना छ कि तिम्रो स्वास्थ्य लाभ होस्।

0
sheetal
December 04, 2010
123.226.221.120
भोट: +0
...

बधाई छ तिमीलाई रसु। हरेस कहिल्यै नखाउ। किनकि थोमस इडिसन बहिरा थिए, मिल्टन अन्धा थिए, विथहोभन(प्रख्यात पनि संगितकार बहिरा थिए)। ह्वाकिङको कुनै अंग चल्दैन्थ्यो। तैपनि तिनैले संसारमा नाम कमाएका छन्। त्यसैले तिमी जिन्दगीमा ठूलो काम गरेर देखाउनुपर्छ। शिघ्र स्वास्थ्य लाभको कामना!

0
lukbir gurung
December 04, 2010
120.140.240.251
भोट: +2
...

रसुजी, खुट्ट नभएर के भो त, तपाइँसँग साहस छ। तपाइँ अपांग होइन, अपांग त त्यो मानिस हुन्छ जोसँग जोस र जाँगर हुँदैन। जोसँग केही गर्ने सपना छैन। रसुजी अगाडी बढ्नुस्। साथ दिने हजार पाउनु हुनेछ।

0
mausami
December 04, 2010
113.199.184.8
भोट: +7
...

रसु जी तपाईंको यस अकल्पनिक दुर्घटनलाई पढ्दा साह्रैनै दु:ख लाग्यो। तपाईंले देखाउनुभएको अठोट र साहस् देखेर अत्यन्त खुसी लागेको छ। जसलाई म हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईंको शिघ्र स्वास्थ्यलाभ को कामना गर्दै तपाईंका सपना पूरा गर्न भगवानले साहस् अनि धैर्यता प्रदान गरुन्। भगवानसँग म यही प्रार्थन गर्दछु। मलाई लाग्छ उपरोक्त घटनाबाट हामी सम्पूर्ण सवारीचालकले राम्रो पाठ सिक्नुपर्छ। बिशेष गरी भर्खर +2 गरिरहेका भाइबहिनीले ।

सम्पूर्ण सवारीचालक मित्रहरुमा मेरो अनुरोध:
१) कृपया आफू कुनै काममा निक्लदा समयमै निक्लनुहोस्; जसले गर्दा तपाईंलाई सवारीसाधन छिटोगतिमा चलाउने बाध्यता हुँदैन।
२)सडक र सवारीचालक नियम सधैं पलना गर्नुहोस्; बिर्सेरपनि उल्लंघन नगरनुहोस्।
३) सधैं याद गर्नुहोस् तपाईंको देब्रेतिर सवरी चलाइरहेको मान्छेलाई पनि तपाईंलाई जस्तै हतार छ; त्यसैले सकेसम्म ओभटेक नगरनुहोस्।
४) बाटोमा हिँड्ने ब्यक्ति सडक नियम अनुसार पहिलो प्रथमिकता हुन् त्यसैले यसलाई कहिले नबिर्सनुहोस्।
५) महिला चालकप्रति दुर्व्यबहार नगरनुहोस् जसले दुर्घटना पनि निम्त्याउन सक्छ ।
मैले देखेअनुसार स्कूटी र बाईक दुर्घटना पर्नुको मुख्य कारण तिब्र गति अनि ओभटेक नै हुन्। त्यसबाहेक महिलाले स्कूटर चलाइरहँदा बाटोमा हुइकिएर हिँड्ने मुन्द्रेचुल्ठेले डिस्टर्ब गर्ने नियतले तिब्र गतिमा नजिकबाट बाईक चलाइदिने, उनीहरुलाई जिस्काउने तथा निरुत्सहित गर्नेजस्ता क्रियाकलप्ले गर्दा नै यस्ता दुर्घटना हुनगएका हुन्।
त्यसैले सम्बन्धित निकायलाई मेरो के अनुरोध छ भने; यस्ता तत्वहरुलाई कडा ट्राफिक नियम बनाएर कारबाही गरिनुपर्‍यो।
सडकमा गूड्ने मोडफाइड बाईक र लापरबाही चालकलाई ट्राफिक प्रहरीले यथशिघ्र नियन्त्रन्मा लिनुपर्‍यो।
म आँफै चालक भाईकन हाम्रो ट्राफिक नियम चाहिँ कडा भएको अनि पलना चाहिँ कडासँग गराउन नसकेको तीतो अनुभव गर्दछु ।
मलाई आशा छ यस् प्रतिक्रियालाई सम्बन्धित सबै पक्षले मनन गर्नुहुनेछ । र, भबिष्यमा यस्ता दुर्घटना कसैलाई पनि नपरोस भनी भगवान सँग प्रार्थन गर्दछु!

0
Lal B. Gurung.(IRAQ)
December 04, 2010
208.79.15.130
भोट: +0
...

I hope and pray to God, you well get Soon.....!!

0
Deepak Koirala
December 04, 2010
188.223.137.40
भोट: +0
...

So sad to read your bitter truth, but your courage will certainly led you to success to your life. Go ahead you can make it happen one day.

0
kiranbhai bajracharya
December 05, 2010
202.51.79.163
भोट: +0
...

तिमीसँग पूर्ण सहमत छु रसु बहिनी।

0
Surendra bajracharya
December 05, 2010
113.199.217.145
भोट: -1
...

Hats off for ur spirit & ur determination. Get well soon.I agree with what u said but beside that, what ever happen too u and to others, the rules should be modified, accident do happen but what happen after accident, it is intention. So such intention should be punished, and intention of killing after should be taken as killing intention and country and concern department 'd punish the person

0
Prabin
December 05, 2010
113.199.145.103
भोट: -1
...

You have taught us one of the important lesson for all the youths of the nation....be careful....be aware of the traffic rules everyone....and be strong and dedicated towards ur goals of ur liife....

0
Dhana
December 05, 2010
67.247.54.200
भोट: -1
...

I really appreciate your courage and always remain in same spirit. I wish your plan to be successful and request the transport authorities, traffic administration and ministries to review and impose your proposal. God bless you.

0
shankar
December 05, 2010
202.70.82.67
भोट: -1
...

शिघ्र स्वास्थ्य लाभको कामना!

0
Rajkumar Shrestha
December 05, 2010
113.199.173.199
भोट: +0
...

मौसमीजीको भनाई एकदमै राम्रो छ। यसलाई सबैले मनन गर्नुपर्छ।

0
Khanal
December 05, 2010
113.199.168.211
भोट: +0
...

शिघ्र स्वास्थय लाभको कामना!

0
Georgina
December 06, 2010
173.181.54.174
भोट: +0
...

This is really heartbreaking. I can't imagine what happen after another moment to her,safty first and traffic rules should be followed strictly,get her recover soon, your confidence can change the difference.

0
Pasang Sherpa
December 08, 2010
113.199.179.153
भोट: +0
...

शिघ्र स्वास्थय लाभको कामना।

0
bogati narayan
December 08, 2010
121.135.27.119
भोट: +0
...

शिघ्र स्वास्थया लाभको लागि भगवानसँग प्रथना गर्छु।

0
Robin
December 09, 2010
83.247.125.124
भोट: +0
...

First of all, wishes for fast recovery. I salute ur determination and believe you will make that.
Regarding the accident you shouldn't think its just becuase of the bike only. Actually in whole the country is going undiscipline. from Truck Driver to Micro, Bikers to pedestrian .. Everyone. We all have rush and we all consider our priority. Nation and its governing wings are useless.

If all of we start respecting other needs together with own i think these situations can be corrected. But I beleive a complete 2 generation had gone wild and fear is that 3rd generation can be influenced. Need is to protect and guide the 3rd generation.
In conclusion, you are not safe if you consider the security measure its necesary that your surroundings also follows that. Need of self discplined society at all.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld