Nepal Republic Media Pvt. Ltd.

Saturday
Apr 04th
Error
  • Error loading feed data.

दैलेखी पत्रकार संगठित

smaller text tool iconmedium text tool iconlarger text tool icon
भक्तपुर, मंसिर २३(नागरिक) - दैलेख जिल्ला घर भई राजधानीमा क्रियाशिल प्रत्रकारहरुको भेलाले पत्रकार भरतबन्धु थापाको अध्यक्षतामा दैलेख पत्रकार समाज गठन गरेका छन्।

काठमाडौमा बिहीबार सम्पन्न भेलाले उपाध्यक्षमा नमन कुमार शाही, सचिवमा विनोद विक कोषअध्यक्षमा खेमराज थापा र सह-सचिवमा निरज जोशीको चयन गरेको छ।
सदस्यहरुमा शम्भुराज रेग्मी, शुशिलबन्धु थापा, निरेश जोशी, शिव रेग्मी, रविन्द सुवेदी, टेक बहादुर खडका र हिम सुवेदी रहेको समानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। पत्रकार कुशल गौतम, जगत नेपाल र श्यामललाई समाजले सल्लाहकारमा मनोनयन गरेको जनाएको छ।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld