Error
  • Error loading feed data.

विश्व

बिकिलिक्सको समर्थनमा ह्याकरले स्विडेनको सरकारी वेव बन्द गराए

स्टकहोम, मंसिर २३ - विकिलिक्स तथा यसका संचालक जुलियन असान्जको समर्थनमा रहेका ह्याकरहरुको साइबर आक्रमणबाट बिहीबार स्विडिस सरकारको आधिकारिक वेवसाइट केही घन्टा अवरुद्ध भएको छ। सरकारी वेवसाइटलाई ह्याकहररुले मध्यरातदेखि बिहीबार बिहानसम्म अवरुद्ध बनाएका थिए।
विस्तृतमा

विकिलिक्स समर्थकको पेज फेसबुकमा प्रतिबन्धित

वासिङटन- फेसबुकले विकिलिक्स समर्थक ह्याकरहरुको समूहले सञ्चालन गरेको अपरेसन पेब्याक पेजलाई प्रतिबन्ध लगाएको पुष्टि गरेको छ।
विस्तृतमा

विकिलिक्स- सत्यताको यात्रा

 विकिलिक्स- सत्यताको यात्रा जुलियन असान्ज- सन् १९५८ मा अष्ट्रेलिया एडेलेइडको पत्रिका 'द न्युज'का तत्कालीन मालिक तथा सम्पादक रुपर्ट मर्डोकले लेखेका थिए, 'गोप्यता र सत्यताबीचको दौडमा सत्यले सधैं जित्ने अकाट्य देखिन्छ।' उनको यो पर्यवेक्षणले सायद उनका पिता केइथ मुर्डोकले बिसौं शताब्दीको सुरुमा गरेको खुलासा प्रतिविम्बित गर्थ्यो। केइथले ग्यालिपोली (टर्की) का छेउमा अक्षम बेलायती कमान्डरका हातबाट बेफ्वाँकमा अस्ट्रेलियाली सैनिक मारिँदै गरेको खुलासा गरेका थिए।
विस्तृतमा

विकिलिक्स सम्पादकलाई धरौटीमा रिहा गर्न अस्वीकार

लण्डन, मंसिर २१ (एजेन्सी)- गोप्य अमेरिकी दस्तावेज सार्वजनिक गरेर चर्चामा रहेका विकिलिक्सका प्रधान सम्पादक जुलियन असान्जलाई धरौटीमा रिहा गर्न बेलायती अदालतले अस्वीकार गरेको छ। अब उनी १४ डिसेम्बरसम्म हिरासत मै रहने छन्। 
विस्तृतमा

विकिलिक्स संस्थापकले आज बेलायती अदालतसमक्ष बयान दिने

विकिलिक्स संस्थापकले आज बेलायती अदालतसमक्ष बयान दिने लन्डन, मंसिर २१ (एजेन्सी)- विकिलिक्सका संस्थापक जुलियन असान्जले आज बेलायती अदालतसामु बयान दिने उनका वकीललाई उदधृत गर्दै गार्जियनले जनाएको छ। स्वीडेनमा भएको भनिएको यौन दुर्व्यवहारबारे सोधपूछ गर्न इन्टरपोलले नयाँ युरोपेली पक्राउ पूर्जी जारी गरेपछि असान्ज बेलायती अदालतमा उपस्थित हुन लागेका हुन्।
विस्तृतमा

'नेपालमा चीनको गतिविधि कम गर्न भारतद्वारा अमेरिकासित सहयोग माग'

काठमाडौँ, मंसिर २० (नागरिक)- विकिलिक्सले सार्वजनिक गरेको एउटा दस्तावेजले नेपालमा बढ्दो चिनियाँ प्रभावबारे भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता र चासो व्यक्त गरेको देखाएको छ। बेइजिङका लागि अमेरिकी राजदूत जोन हन्टसम्यानले फेब्रुअरी २०१० मा  वासिङटनमा पठाएको केबलमा भारतले त्यस्तो चासो व्यक्त गरेको देखिएको हो। 
विस्तृतमा

विकिलिक्स झन् बलियो

२०८ ठाउँमा प्रतिलिपि साइट-
काठमाडौँ, मंसिर २० (नागरिक)- अमेरिकी सरकारले प्रत्यक्ष र अप्रत्यक्ष दबाव दिएर विकिलिक्सलाई इन्टरनेटबाट हटाउन खोजिरहेको भए पनि विश्वभरका  समर्थकहरुको सञ्जालमार्फत् विकिलिक्सलाई झन् बलियो बनाइएको छ। विकिलिक्सले आफ्नो ट्विटरमार्फत् मास मिररिङ थालिएको जनाएको छ।
विस्तृतमा

'अमेरिकी मध्यस्थमा भारत-पाक गोप्य सम्झौता'

नयाँ दिल्ली, मंसिर १८ (बिबिसी)- सन् २००८ को मुम्बई आक्रमण सम्बन्धमा अनुसन्धानबाट प्राप्त सूचना भारतलाई दिन पाकिस्तानले सहमति जनाएको खुलासा भएको छ।
विस्तृतमा

विकिलिक्समा प्रतिबन्ध लगाउन दायर मुद्दा खारेज

लाहौर, मंसिर १७ (एजेन्सी)- विकिलिक्स वेबसाइटमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै पाकिस्तानको अदालतमा दायर मुद्दालाई लाहौर उच्च अदालतले आज खारेज गरिदिएको छ। 'जतिसुकै तीतो र हानिकारक भए पनि हामीले सत्य सहने साहस गर्नुपर्छ', न्यायाधीश सइदले आफ्नो फैसलामा भनेका छन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  Next 
  •  End 
  • »
Page 1 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld