Error
  • Error loading feed data.

विश्व

नेपालसम्बन्धी अमेरिकी दूतावासको हजारौँ गोप्य कागजात सार्वजनिक हुँदै

काठमाडौँ, मंसिर १३ (नागरिक)- अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेर हंगामा मच्चाइरहेको साइट विकिलिक्सले नेपालसम्बन्धी अमेरिकी दूतावासका हजारौँ गोप्य कागजातहरु सार्वजनिक गर्ने भएको छ। विकिलिक्ससित साढे दुई लाखभन्दा बढी गोप्य अमेरकी कूटनीतिक कागजात रहेका छन्, जसमध्ये केही उसले आइतबार सार्वजनिक गरेको थियो।
विस्तृतमा

ओबामाको ओठमा १२ टाँका

वासिंगटन डिसी, मंसिर ११ (बिबिसी)- बास्केटबल खेल्दा चोट लागेर घाइते भएका अमेरिकी राष्ट्रपति बराक ओबामाको ओठमा १२ टाँका लगाइएको छ। शुक्रबार बिहान खेल खैल्दा दुर्घटनावस कसैको कुहिनोले लागेर चोट लागेको ह्वाइट हाउसले जनाएको छ। वासिंगटन डिसीस्थिट फोर्ट म्याननाइरको कोर्टमा भएको खेलमा चोट लागेपछि ह्वाइट हाउसका चिकित्सकले उनको उपचार गरेका छन्।
विस्तृतमा

२१ वर्षे बन्दी जीवनबाट मुक्त हुँदै बर्माकी लोकन्त्रवादी नेतृ सुची

२१ वर्षे बन्दी जीवनबाट मुक्त हुँदै बर्माकी लोकन्त्रवादी नेतृ सुची रङ्गुन, कातिक २६ (बीबीसी)- बर्माकी लोकतन्त्रवादी नेतृ आङसाङ सुची २१ वर्षे बन्दी जीवनबाट मुक्त हुने भएकी छन्। २१ वर्षमध्ये १५ वर्ष नजरबन्दमा बिताएकी सुचीलाई रिहा गर्ने कागजातमा सैनिक अधिकारीले हस्ताक्षर गरेको बहु स्रोतहरुले पुष्टि गरेका छन्। उनको नजरबन्द अवधि शनिबार सकिँदैछ।
विस्तृतमा

इराकमा कामचलाउ सरकारको अन्त्य गरी नयाँ सरकार बनाउन सहमति

बग्दाद, कात्तिक २५ (एजेन्सी)- कामचलाउ सरकारको विश्व कीर्तिमान कायम गरेको इराकमा नयाँ सरकार गठनका लागि महत्त्वपूर्ण सहमति भएको छ। सहमतिपछि अब इराकी संसदको बैठक बस्ने तयारी भइरहेको छ।

विस्तृतमा

अमेरिकाभन्दा चीनका राष्ट्रपति शक्तिशाली

अमेरिकाभन्दा चीनका राष्ट्रपति शक्तिशाली
काठमाडौँ, कात्तिक १८ (नागरिक)- विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिको शीर्ष स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ राष्ट्रपति हु जिन्ताओले उछिनेका छन्। गत वर्षको सूचिमा ओबामा पहिलो स्थानमा थिए।

अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको सूचिमा पृथ्वीका ६ अर्ब ८० करोडमध्ये  ६८ सबैभन्दा शक्तिशालीको नाम रहेको छ।

सूचिका लागि फोर्ब्सले विभिन्न उपाय अपनाएको बताएको छ। सम्पतिमात्र मापन गरिएको छैन जसका कारण अर्बपतिहरु पनि सूचिबाट हटेका छन्। यी त्यस्ता व्यक्ति हुन्, जसले विश्वलाई आफ्नो इच्छामा घुमाउने शक्ति राख्छन्- फोर्ब्सले भनेको छ।

विस्तृतमा

अमेरिकाका सबै विमानस्थलमा 'हाई अलर्ट'

वासिङ्टन, कात्तिक १३ - अमेरिकामा रहेका सबै विमानस्थलहरुमा 'हाइ अलर्ट' जारी गरिएको छ। यमनबाट अमेरिका लैजान लागिएको विष्फोटक पदार्थ फेला परेपछि राष्ट्रपति बाराक ओवामाले आतंकवादी हमलाको सम्भावना रहेको भन्दै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन्।
विस्तृतमा

अयोध्या विवादमा १० हजार पेज लामो फैसला

लखनउ, असोज १५ (एजेन्सी)- भारतको इलाहावाद उच्च अदालतले अयोध्याको विवादित स्थल राम जन्मभूमि भएको फैसला गर्र्दै उक्त जमिन तीन भागमा बाँडेको छ। फैसलाअनुसार दुई भाग हिन्दू तथा बाँकी मुसलमानले पाउने छन्।
विस्तृतमा

अयोध्या मुद्दाको फैसला : विवादित स्थल राम जन्मभूमि हो

काठमाडौँ, असोज १४ (एजेन्सी)- ठूलो सुरक्षा सतर्कताका बीच आज भारतको अलाहावाद उच्च अदालतले बहुप्रतीक्षित राम जन्मभूमि-बाबरी मस्जिदसँग सम्बन्धित अयोध्या मामिलाको फैसला सुनाएको छ।
विस्तृतमा

चुच्चे हिल दौडको कीर्तिमान

चुच्चे हिल दौडको कीर्तिमान

अस्ट्रेलियाको सिड्नीस्थित हार्बर पुलनजिकै चुच्चे हिल लगाएर दौडिरहेका महिला। कम्तिमा ३ इञ्च लामो हिल लगाएर ४X१०० मिटरको सबैभन्दा छिटो दौडमा विश्व कीर्तिमान कायम गरे उनीहरुले। स्तन क्यान्सरको उपचार खोज्न कोष जुटाउन सहयोग गर्ने उद्देश्यले यो दौड आयोजना गरिएको थियो। तस्बिरः एएफपी
विस्तृतमा
Page 3 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld