Error
  • Error loading feed data.

विश्व

बिहेअघिको यौन सम्बन्ध बलात्कार

नयाँ दिल्ली, माघ २० (एजेन्सी) - दिल्लीको उच्च न्यायालयले बिहेअघिको यौन सम्बन्धलाई बलात्कार ठहर गरेको छ। बिहे छिनिसकेको केटीसँग पटकपटक यौन सम्पर्क राखेर बिहे गर्न अस्वीकार गरेको सम्बन्धमा परेको मुद्दामा न्यायालयले यो ठहरसहित आरोपी निखिल परासरलाई धरौटीमा रिहा गर्न नमिल्ने निर्णय सुनाएको थियो।
विस्तृतमा

नौ वर्षीया बालिकाले बच्चा जन्माइन्

बेइजिङ, माघ २० (द टेलिग्राफ)- चीनमा एक ९ वर्षीय स्कूले छात्राले ६ पाउण्डको बच्चा जन्माएकी छिन्। शल्यक्रिया गरेर शिशु निकालिएको उनी विश्वकै सबैभन्दा कम उमेरकी आमामध्ये एक हुन्।

विस्तृतमा

'अवैध सन्तान'का कारण राष्ट्रपति विवादमा

जोहनेसबर्ग, माघ २० (एजेन्सी) - दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कांग्रेस(एएनसी)ले बिहेइतर सम्बन्धबाट जन्मिएको सन्तानसम्बन्धी दाबीमा राष्ट्रपति जाकोब जुमाको प्रतिरक्षा गरेको छ।

विस्तृतमा
Page 7 of 7
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld