Error
  • Error loading feed data.

रेलमाथि माओवादी आक्रमण हुँदा ६५ यात्रुको मृत्यु

smaller text tool iconmedium text tool iconlarger text tool icon

मुम्बाइ, जेठ १४ (एजेन्सी)- भारतीय माओवादीले एक रेलमाथि आक्रमण गर्दा कम्तिमा ६५ यात्रुको मृत्यु भएको छ। आक्रमणपश्चात सो रेल आफ्नो ट्र्याकबाट बाहिरिएपछि सो दुर्घटना भएको थियो।


गए राती पश्चिम बंगालमा भएको माओवादी आक्रमणबाट सो रेलका यात्रु तथा सामग्रीहरु उछिट्टिएर विपरित दिशाबाट सामान बोकेर आइरहेको रेलसँग ठोक्किन पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रियाहरू (1)Add Comment
0
Bhim Poudel
June 01, 2010
178.66.254.238
भोट: +0
...

आतंककारीहरुले दुख दिए सर्वसाधारण जनतालाई!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


विश्व

From Republica

new-traveld