जेपी गुप्तामाथिको कारबाही 'बेमौसमको बाजा' : उपराष्ट्रपति परमानन्द झा

E-mail Print
(0 votes, average 0 out of 5)
अजित तिवारी, विराटनगर, फागुन १७-  उपराष्ट्रपति परमानन्द झाले राजनीतिक दलहरुले जनता र राष्ट्रप्रति चिन्तित भएर दलगत स्वार्थ भन्दा पनि माथि उठेर शान्ति र संविधान निर्माणमा लाग्नुपर्ने बताएका छन्। उनले जेपी गुप्ताको कारबाहीलाई बेमौसमको बाजाको सङ्ज्ञा पनि दिए।

विराटनगर विमानास्थलमा बुधबार अपराह्न संवाददाताहरुसित कुरा गर्दै उपराष्ट्रपति झाले राजनीतिक दलहरु जनता र राष्ट्रप्रति गम्भीर भएर नलाग्दा शान्ति र संविधान निर्माण नहुने हो कि भन्ने जनतामा शङ्का रहेकाले नेताहरुले दलगत स्वार्थ त्याग्नुपर्ने बताए।

उनले शान्ति र संविधान निर्माणका कार्य सुस्त गतिमा भए पनि राजनीतिक दलहरुले अगाडि बढाइरहेकाले निर्धारित समयमा संविधान बन्न सक्ने सम्भावना रहेको बताए। उनले शान्ति र संविधान निर्माणलाई सहमतिबाट अगाडि बढाउने समयमा सरकारले मन्त्री पदमा रहेका जेपी गुप्ताको दश वर्षअघिको मुद्दा ब्युँताएर ‘बेमौसमको बाजा’ बजाएको बताए।

उपराष्ट्रपति झा गृह जिल्ला सप्तरीको कञ्चनपुरमा बिहीबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आएका हुन्।

प्रतिक्रियाहरू (6)Add Comment
0
Bipinn
February 29, 2012
178.152.4.27
भोट: +0
...

hamro deshma upa-rashtrapati pani chha ra? smilies/tongue.gif

0
suresh dahal
February 29, 2012
49.244.200.252
भोट: +0
...

das barscha aagadi ko bharastar pani ta bharastar nai ho ni hoina ra?

0
kancha
February 29, 2012
129.130.88.188
भोट: +0
...

yo jha lai pheri afnoo pani muddha beutela bhanne dar hola ni.......ani k bhanos ta brastachari le

0
chetan
February 29, 2012
49.244.77.248
भोट: +0
...

doodh ko sakshi biraalo

0
probinem
February 29, 2012
92.40.254.88
भोट: +0
...

mr. jha sholuld be sent to jail for disrespecting supremecourt. he should know that the crime commited once must be brought to justice regardless of time. criminals must not be spared for just being able to cheat the system and its people and hang on to the power.
prabin shrestha
united kingdom

0
Jotsana Sharma
February 29, 2012
72.74.214.195
भोट: +0
...

"उनले जेपी गुप्ताको कारबाहीलाई बेमौसमको बाजाको सङ्ज्ञा पनि दिए।"
irresponsible. is he vice president for certain group? karbahi garnu parchha?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता