Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 18th

काँग्रेस- एमाले शान्ति र संविधान विरोधी : माओवादी अध्यक्ष दाहाल

E-mail Print
(0 votes, average 0 out of 5)
पर्सा, फागुन १७- नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको विरोधी काँग्रेस र एमाले भएको आरोप लगाएका छन्‌। माओवादी शान्ति र संविधानप्रति प्रतिबद्ध रहे पनि काँग्रेस र एमालेका कारण संविधान लेखन कार्य ओझेलमा परेको उनको कथन थियो।

पर्साको सूवर्णपुरमा आज सहिद स्मारकको अनावरण गर्दै अध्यक्ष दाहालले माओवादी शान्ति र संविधानका लागि अत्यन्तै लचिलो बनेको दाबी गर्दै संविधान जारी गर्नका लागि पनि माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे।

संविधानसभाको माग गर्ने माओवादी नयाँ संविधानको विरोधी हुनै नसक्ने जिकिर गर्दै उनले चितवनबाट आएर अस्थायीरुपमा सो क्षेत्रमा बसोवास गर्ने नागरिकको लागि लालपूर्जा दिलाउन पनि आफूले प्रयास गर्ने उल्लेख गरे। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
Sane Bahun
February 29, 2012
206.21.61.219
भोट: +0
...

संविधानसभाको माग गर्ने माओवादी नयाँ संविधानको विरोधी हुनै नसक्ने.... कुरो ठिक हो तर 'त्यो संबिधानमा 'लोकतन्त्र'को 'लो' पनि देखिनु हुदैन भनेको मात्रै न हो' पनि भन्नुस न प्रचण्ड जी....

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता