रिलेसन अमेरिकामा प्रदर्शन

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, चैत १८ (नागरिक)-नेपाली चलचित्र ...रिलेसन' मार्च १८ मा अमेरिकाको पोर्टल्यान्ड स्थित हलिउड थिएटरमा पदर्शन भएको छ।
अमेरिकाको ओरेगन राज्यको पोटल्यान्ड, र नेपालमा सन् २०१० र २०११मा छायांकन भएको चलचित्रमा अमेरिकामा बसोबास गर्दै आएका तेक्वान्दो प्रशिक्षक चिफ मास्टर दिवाकर डान महर्जन, सिता राइ, मनिता शाही, गिता अधिकारी, उपेन्द्र तिमिल्सिना र अमेरिकी कलाकार क्रिष्टिना ननको भूमिका रहेको छ।
अमेरिकामा यस चलचित्रले पिजी प्रमाणपत्र पाएको छ।
वर्तमान नेपाली अवस्थामा दुइ परिवारले गरिरहेको सङ्घर्सलाई देखाइएको चलचित्रको  अवधी २ घण्टा ५ मिनट भएको अमेरिकाबाट केरोन ब्लेकेजले जनाएकी छिन्।
प्रदर्शनका अवसरमा कलाकारद्वय दिवाकर महर्जन र क्रिष्टिना ननले संयुक्त रुपमा केक काटेका थिए।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता