अदालती फैसला कार्यान्वयन गर्ने र द्वन्द्वपीडितलाई न्याय दिने आयोग माग

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, चैत १८- सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठनका लागि प्रमुख राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेका बेला द्वन्द्वपीडितहरुले आफ्ना समस्या सम्बोधन हुने आयोग गठन गर्न आग्रह गरेका छन्। द्वन्द्वपीडितले आज सिंहदरबारअगाडि प्लेकार्ड लिएर प्रदर्शन गर्दै उक्त माग गरेका  हुन्।
अदालतको फैसला कार्यान्वयन गर्न र द्वन्द्वपीडितलाई न्याय दिलाउने गरी आयोगको काम कारबाहीलाई विश्वसनीय बनाउन पनि उनीहरुले माग गरे।

प्रदर्शनीमा द्वन्द्वकालमा माओवादी तथा सरकारी पक्षबाट पीडितहरुको सहभागिता थियो।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता