राष्ट्रिय मैथिली सम्मेलनमा भाग लिन प्रधान मन्त्री भटराई राजविराजमा

E-mail Print
(2 votes, average 5.00 out of 5)
मिथिलेश यादव, राजविराज, चैत १८- प्रधान मन्त्री बाबुराम भट्टराई राष्ट्रिय मैथिली सम्मेलनमा सहभागी हुन केहीबेरअघि राजविराज आइपुगेका छन्। राजविराजस्थित पविमाविको खुल्ला मैदानमा शनिबार सुरु हुने मैथीली सम्मेलनमा सहभागी हुन उनी हेलिकप्टरबाट आएका हुन्।
उनी सम्मेलनका प्रमुख अतिथिका रुपमा सम्मेलनमा सहभागी भएका हुन्।

मैथिली राष्ट्रिय सम्मेलनमा भाग लिन अधिराज्यभरका ३ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको आयोजकले जनाएका छन्। सम्मेलन आइतबारसम्म चल्नेछ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता