मधेसी नेताद्वारा फेरि मुलुक टुक्रने चेतावनी

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, चैत १८ (नागरिक)- पटक-पटक मुलुक टुक्रने चेतावनी दिँदै आएका मधेसकेन्द्रित दलका नेताले फेरि मुलुक टुक्रन सक्ने चेतावनी दिएका छन्। मन्त्रीसमेत रहेका राजेन्द्र महतोले सङ्घीयताविना संविधान ल्याइए मुलुक टुक्रने चेतावनी दिएका हुन। उनले मधेस विरोधीको औंला काट्ने आफ्नो पुरानो धम्की यस पटक पनि दोहोर्‍याए।
राजधानीको टुँडिखेलमा आयोजित सभामा उनले यस्तो बताएका हुन। सङ्घीयताविनाको संविधान जारी नगर्न चेतावनी दिने उद्देश्यले आयोजित सभामा अहिले मधेसी मोर्चाका अन्य नेताहरु बोलिरहेका छन्।

यसैगरी अर्का वक्ता मल्ल के सुन्दरले सङ्घीयताविनाको संविधान ल्याइयो भने मुलुकमा रगतको खोलो बग्ने चेतावनी दिए।
प्रतिक्रियाहरू (5)Add Comment
0
Raman Ghimire
March 31, 2012
49.244.59.152
भोट: +0
...

Mahato Ji, Ani Pahadi ra himali Biruddha uthne aaula hoina Gardhan katinechha ni. Yaad Garnu.

0
Bidur Khatri
April 01, 2012
50.136.152.206
भोट: +0
...

सङ्घीयतासहितको संविधान जारी गरेमा देशमा गृह युद्ध निम्तिन सक्छ. देशमा १०० भन्दा बढी भाषा भाषी जनजाती छन, कति मात्र जातिको राज्य बनाउने?? संसारको कुनै पनि देशमा जात जाति भाषा भाषीको आधारमा सङ्घीयता बनायको छैन. तेही भारतमा हेर्नुस. छ कुनै राज्य जातिको आधारमा ? भाषाको आधारमा ?? अनि येत्रो सानो देशमा केको सङ्घीयता ??? कसको लागि ??? किन ????
सबैले समान अवसर पाउन पर्छ . तेस्को लागि जनसंख्याको आधारमा समानुपातिक हिसाबले राज्यको सबै अंग हरुमा स्थान दिय भै हाल्छ नि ???? अहिले जो जो सङ्घीयताको कुरा र वोकलत गर्दै हिड्छन तिनीहरु जनता द्वारा तिरस्कार र इतिहाँसमा कालो अक्षरले लेखिने छन.

0
yampa lama
April 01, 2012
49.244.180.57
भोट: +0
...

chor haru le prayog gareka words haru padhna sakine star ko nai chaina. yasta bajra haru le j vane ka chan tehi yiniharu lai garnu parne ho. khai kahile janga bahadur le janma lincha,,,?

0
Y Gole
April 01, 2012
108.173.106.70
भोट: +0
...

feri khana pugena, ke bhag khojeka hun bhanne bujhi haliyo ni.

0
Binod
April 01, 2012
49.244.49.71
भोट: +0
...

राजेन्द्र महतो ले जे भने राम्रो भने. रास्ट्रियता को झुटो खोल ओढेर मधेशी जनतालाई अ राष्ट्रिय वादी भन्नेको औला न काटे के काट्ने. खसहरुले देश विगारिसके र अब मधेशी, जनजाती र आदिवासीले नै यो देशमा केहि गर्छन अन्यथा यो देश देश रहदैन. मिडिया पनि स्वतन्त्र छैन नेपालमा.
बिनोद

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता