थ्री स्टारलाई बुढासुब्बा गोल्डकप

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, चैत १८ (नागरिक)- मेगा थ्री स्टार क्लबले धरानमा सम्पन्न १४ औं बुढासुब्बा टुबोर्ड गोल्ड कप उपाधि जितेको छ। एन्फा टेक्निकल सेन्टरमा आज भएको फाइनलमा थ्री स्टारले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले हराउँदै उपाधि जितेको हो।

पूर्व क्लब मनाङविरुद्ध सन्तोष साहुखलले १२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो।

थ्री स्टारले बुढासुब्बा जितेको यो चौथो पटक हो। चार पटक जित्ने अर्को टोली नेपाल पुलिस क्लब हो। मनाङले दुई पटक बुढासुब्बा जितेको छ।

प्रतिक्रियाहरू (1)Add Comment
0
Homnath Giri
April 01, 2012
80.184.109.245
भोट: +0
...

12 minuts maa hoina 32 minuts maa goal vayeko thiyo....pls corrected

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता