एमए अंग्रेजी, राजनीति र पत्रकारिताको परीक्षाफल प्रकाशित

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, वैशाख १८- त्रिभुवन विश्वविद्यालयले २०६८ सालमा लिएको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०६७ पार्सियल) को अङ्ग्रेजी, राजनीतिशास्त्र र पत्रकारिता विषयको परीक्षाफल प्रकाशित गरेको छ।

त्यसैगरी व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन द्वितीय वर्ष (शोधपत्र बाहेक) को परीक्षाफल पनि आज प्रकाशित गरिएको छ।

त्यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानले २०६८ साल चैतमा लिएको स्नातकोत्तर तह सस्टेनेबल वाटर स्यानिटेसन, हेल्थ एन्ड डेभलपमेन्ट कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता