Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Jan 25th

जनकपुर विस्फोटमा घाइते १४ जनालाई काठमाडौँ ल्याइयो

E-mail Print
(1 vote, average 2.00 out of 5)
काठमाडौँ, वैशाख १८- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो जनकपुर बम विष्फोटका घाइतेहरुको अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गएका छन्। घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उनले उनीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए।

मन्त्री महतोले सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए

शिक्षण अस्पतालमा आएका १४ जना घाइतेमा रमेश ठाकुर, जामुन ठाकुर, धिरेन्द्रमोहन झा, राजु सिंह, मनमोहन साह, रामबाबु झा, म. वजिर शेख, दिपेन्द झा, मुकेश यादव, जयशंकर ठाकुर, सुरेन्द्र मण्डल, सञ्जय परियार, दीलिप थापा र प्रा परमेश्वर कापड छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता