नेपालगञ्जको भेरी ढुवानी सेवामा विस्फोट, २०० मिटर टाढाको गाडीसमेत ध्वस्त

E-mail Print
(0 votes, average 0 out of 5)
नेपालगञ्जको भेरी ढुवानी सेवामा ठूलो विस्फोट भएको छ। ढुवानी सेवाबाट २ सय मिटर टाढा रहेको बा २ ख ५४६८ नम्बरको बससमेत ध्वस्त भएकाले विस्फोटपछि आगो लगाइएको अनुमान गरिएको छ। नागरिक पश्‍चिमेलीका आवासीय सम्पादक गुणराज लुइटेलले घटनास्थलबाट जनाएअनुार बिहान २:४० मा विस्फोट भएको हो। विस्फोट कसले गरेको या भएको भन्ने खुलेको छैन। बसभित्र रहेका चालक ललित जैसीभने विस्फोट लगत्तै भागेर बच्न सफल भएका छन्। 'म धन्न बाँचे,' उनले भने। भेरी ढुवानी सेवाले यहाँबाट पहाडी जिल्लाहरुमा सामान ढुवानी गर्दै आएको छ। ढुवानी सेवाका संचालक त्रियोगी नारायण अग्रवालले नजिकै केमिकल रहेकाले विस्फोट थप बढी भएको बताएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता