Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

नयाँ पार्टी गठनको प्रकृया सुरु भयो : वैद्य

E-mail Print
(10 votes, average 2.60 out of 5)
संस्थापन पक्षको विस्तारित बैठक असार १५ मा-
किरण पुन, काठमाडौं, जेठ १९ - एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्यले नयाँ कम्युनिस्ट पार्टी गठनको प्रकृया सुरु भएको घोषणा गरेका छन्। 'एकै ठाउँमा बसिरहन सक्ने अवस्था भएको भए यस्तो भेला हुँदैन थियो। यो पार्टी फुट्ने होइन कि विचार मिल्नेहरुबीचको एकता र अवसरवादीहरुसँग छुट्टिने हो,' वैद्यले भने।

वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्। उनले पार्टी भित्रको संकट हल गर्न भेला बोलाइएको जानकारी दिए। सर्वपक्षीइ गोलमेच भेलामा सबै राजनीतिक दल र सरोकारवालाई समेटेर नयाँ सरकार गठनको प्रकृया र त्यहीबाट संविधानको बारेमा तय गरिने वैठकले निर्णय गरेको छ।

वैठकले असार १ मा छुट्टै राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। भेलाले नयाँ पार्टी घोषणाको निर्णय गर्नेछ।

संस्थापन पक्षले बोलायो विस्तारित बैठक
वैद्य पक्षले छुट्टै राष्ट्रिय भेला आह्वान गरे लगत्तै संस्थापन पक्षले असार १५ गतेका लागि विस्तारित बैठक बोलाएको छ। पार्टीले पोहोर पनि पालुङटारमा विस्तारित बैठक आयोजना गरेको थियो। पार्टीको नीति तथा कार्यक्रममा महत्त्वपूर्ण छलफल गर्नुपरे विस्तारित बैठक डाक्ने गरिन्छ। 
प्रतिक्रियाहरू (6)Add Comment
0
maila limbu
June 01, 2012
113.199.153.89
भोट: +8
...

thikkai chha,akai thau jhagada garer basnu bhanda chhuttinu thik.tar mao badile pani ne ka pa e male ra nepali congress ko swad paune bhayo.aba yini harule kahilai nepali janatako pakshama kam garne chhainan,kewal sattako lagi ladi raheka chhan .ooph dhikarchha party ra netako jiwani.

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
DEVENDRA
June 01, 2012
202.166.200.205
भोट: +8
...

good news, baidhya group should cover nationalist.

0
Chetraj Bhatta
June 01, 2012
124.41.237.99
भोट: -4
...

yo arkoo janataalaI dhokaa ho !!

0
Amrit khanal
June 01, 2012
141.0.10.211
भोट: +3
...

Ahile ko bisam paristhitima janatama nakaratmak massage janasak6. But, antama bujhne6n kinaki nepali janatale prachand,baburam jasto india ko gulam hoina, tapaijasto sangarsa sil neta bata thulo varosa gareka6n, antim sthiti samma pani sasthapan sanga kura milena vane new party ko safalta ko lagi suvakamana.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता