Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

विमान चरासँग ठोक्किँदा आपतकालीन अवतरण

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, ३१ जेठ-जुम्लाबाट नेपालगन्जतर्फ आउँदै गरेको तारा एयरको ट्विनअटर जहाजमा आज बिहान ११ बजे एउटा चरा ठोक्किएपछि विमानलाई सुर्खेत विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।

चरा ककपिटमा ठोक्किएर जहाजको सिसा फुट्दा सहचालक अभिषेक राई सामान्य घाइते भएका र विमानका अन्य सबै यात्रु सकुशल रहेका तारा एयरले जनाएको छ।

विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीबाट जाँच गराउनका लागि सुर्खेतमै राखिएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता