Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

नागरिक ग्राहक शंकर सिंहलाई नानो कार

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक)- नेपाल रिपब्लिक मिडिया नागरिक दैनिकको 'भाग्य मनी घर धनी' अफर अन्तर्गत तेस्रो महिनाको टाटा नानो कार सुन्धाराका शंकर सिंह र महेन्द्राको स्कुटी विजेता त्रिपुरेश्वरका किरणकुमार महर्जनले जितेका छन्।

मिडिया कार्यालयमा बुधबार एक कार्यक्रमबीच गोलाप्रथाबाट विजेता छनोट गरिएको छ। कुपन नम्बर २९४८९ का सिंह नानो विजेता घोषित भएका हुन्। यसैगरी कुपन ३४२२७ का महर्जनले महेन्द्राको स्कुटी पाएका हुन्।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपाल, रिपब्लिका दैनिकका प्रधान सम्पादक कसमस विश्वकर्मा लगायतको उपस्थिति थियो।

टाटा नानोको भाग्यशाली विजेताको कुपन टाटा नानोका प्रबन्धक प्रविण खतिवडाले निकालेका थिए। स्कुटी विजेता छनोट महेन्द्रा स्कुटीका नेपाल सर्भिस हेड बिके झाले गरेका थिए।

यो अफरअन्तर्गत हरेक महिना एक/एक जनालाई नानो कार र स्कुटर प्रदान गरिन्छ। यसबाहेक नागरिकको ग्राहक बन्नेलाई हरेक दिन, हरेक साता यसैगरी उपहार प्रदान गरिन्छ भने बम्पर उपहारवापत एक जनालाई काठमाडौं नयाँ बानेश्वर नजिक बाग्मती अपार्टमेन्टमा २ बेडरुमको अपार्टमेन्ट पनि प्रदान गरिने योजना छ।  
लक्की ड्रको भिडियो हेर्नुस् :
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता