Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

चुनाव सार्न सकिन्छ : सल्लाहकार पौडेल

E-mail Print
(0 votes, average 0 out of 5)
कावासोती, जेठ ३१- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवम् एकीकृत (माओवादी) का पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले सरकारद्वारा घोषित चुनाव सार्न सकिने बताएका छन्। नवलपरासीको वर्दघाटमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमति भइनसकेकाले चुनाव सर्न सक्ने बताएका हुन्।

 

राजनीतिक र संवैधानिक शुन्यता गराई निर्वाचनको कल्पना गर्न नसकिने भएकाले राजनीतिक सहमतिका आधारमा मात्र चुनाव हुने उनले बताए। सल्लाहकार पौडेलले पार्टीभित्र वैद्य पक्षलाई पनि मिलाएर लैजाने प्रयास भइरहेको उल्लेख गरे।

राजनीतिक समस्या समाधान गर्न छलफलको पक्षमा काँग्रेस र एमाले नदेखिएको उनको आरोप थियो। सरकार समर्थित दलहरूले कसैसँग प्रतिस्पर्धा गर्न नभई आफ्ना कुरा जनतासमक्ष लैजान आमसभा गर्न लागेको बताएका छन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता