Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

दाहाललाई युरोपेली राजदूतहरुले सोधे : अब के हुन्छ ?

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक) - युरोपेली मुलुकका राजदूतहरुले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी नेपालको राजनीतिक भविष्यबारे चासो राखेका छन्। आज बिहान दाहाल निवास लाजिम्पाटमा पार्टीहरुबीच असमझदारी कायम रहेकाले राजनीतिक अवस्था कसरी अगाडि बढ्छ भनेर सोधेका थिए।

उनीहरुले सहमति गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

जवाफमा दाहालले पहिचानमा आधारित संघीयतासहितको संविधान जारी गर्ने विषयमा पार्टीहरुबीच समझदारी हुन नसकेकाले संविधानसभा विघटन हुन पुगेको बताउँदै आफू अन्तिम समयसम्म सहमतिका लागि प्रयास गरिरहे पनि संविधान जारी हुन नसकेको बताए । उनले फेरि पनि सहमतिको कुनै विकल्प नभएको बताउँदै राजनीतिक दलहरुबीच एउटा उच्च प्रकारको राजनीतिक संयन्त्र सहमतिका आधारमा बन्नुपर्ने र त्यसले समग्र कुराको हल गर्नुपर्ने समेत बताए। उनले आगामी बजेटमा पार्टीहरुले सहमति गरी बजेट प्रस्तुत गर्न सहयोग गर्नुपर्ने बताए।

राजदूतहरुले आफुहरु नेपालमा शान्ति, उन्नति र प्रगति भएको हेर्न चाहेको बताउँदै सहयोग जारी रहने प्रतिबद्धतासमेत जनाएका थिए ।
प्रतिक्रियाहरू (1)Add Comment
0
Resham Kaphle
June 14, 2012
94.0.198.48
भोट: +1
...

subash nemwan ke aafno bhumika nibauna nasakeko karan ke pani sambidhan sabha ko bigathan bhayako ho. he was the president of constituent assembly. He had considerably high power to influence the people. In fact he appeared to be power less fellow. He did not exercise his power for decision making and appeared like cat in front of fox. It is surprising note that once he identified the constitution assembly was going to be dead, why did not he run the constitution assembly for the formal end of it. If he had run the session then there could be considerable pressure on senior leaders of the parties and nation could get the exit point but he appeared helpless thinking that he would be dead in that constitution assembly.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता