अदालतले आदेश गर्‍यो भन्दैमा सात तलाबाटै हाम्फाल्ने ? : पूर्व सभामुख

E-mail Print
(5 votes, average 2.80 out of 5)
संविधान सभा विघटनबारे पूर्व सभामुख-
काठमाडौं, जेठ ३२ (नागरिक)- पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले सात तले घरको छानामा बसेको मान्छे सर्वोच्चले आदेश गर्‍यो भनेर आँगनमा हाम फाल्यो भने स्थिति के हुन्छ ? भनी सोधेका छन्। संविधान सभा विघटनबारे उनले भनेका छन्- सर्वोच्चले भर्‍याङबाट आँगनमा आऊ भनेको हुनसक्छ।

जब नेताहरू बालुवाटारबाट आफूलाई भेट्न सिंहदरबार आए, त्यो बेला उनीहरूबीच भएको सहमति बाटामै भत्केछ भन्ने आफूले थाहा पाएको पनि नेम्वाङले बताएका छन्। त्यसैगरी संविधान सभा विघटन हुनुमा कसको कति हात छ भन्नेबारे सोधिएको प्रश्नमा उनको भनाई छ-  मैले यथार्थ भनिसकें। फलानोको जिम्मेवारी यतिउति भन्ने टिप्पणी गर्नु उपयुक्त हुँदैन।

वार्ताको विस्तृत शुक्रबारको नागरिकमा
प्रतिक्रियाहरू (5)Add Comment
0
raman
June 14, 2012
115.187.16.1
भोट: +4
...

sabhamukh ko yo antim bhanaibatai pushtihunchha, wahanko dhulmule nitipani sambidhansabhako awasanko ko euta pramukh karan ho. sambidhan sabhako antim baithak nabolaye desh durghatnama janasakchha, yasma mero byaktigat bhumuka yo bela mahatwapurna hu nasakchha, bhanera baithak basna badhyahune batabaran lyauna saknu hunthyo, tara garnu bhayena, kinabhane wahan sabaiko priya hunachahanuhunthyo jun jantakolagi bhane apriya hunapugyo.

0
keshab
June 14, 2012
110.44.113.254
भोट: +12
...

Very immature statement from a person who is in such a respectable position. Just think first why would give such a decision by a court. They only know to speak not to think.

and for Nagarik, what that means "वार्ताको विस्तृत शुक्रबारको नागरिकमा". Is that some kind of advertisement?

0
balkrishna sharma
June 14, 2012
49.244.1.73
भोट: +2
...

अहिले धेरैको मती बिग्रेको छ । उहां ४ बर्ण ३६ जात भित्र पर्नु भयो की । १४ गते संबिधान सभाको बैठक बोलाएर अन्तिम बैठक ओलिको आदेस्मा संचालन नगरेको हो कि । कंग्रेस्ले भनेर । कि ४०१ सभासद्ले नमिलेको कुरा प्रकृयामा ल्याउन भनेको रे त्यसबाट तर्सिएको हो, बताइदिनु हुन्छ कि ।

0
Crish
June 14, 2012
86.1.101.174
भोट: +1
...

Sambhidhan sabha bhanga garne pramukh doshi,jasle baithak nai nabolai sabha bisarjan gare ,aaba Friday ma dhakchop ko aauta katha aaucha ,pratikchaa garau.........

0
Rajan Adhikari
June 15, 2012
109.157.186.194
भोट: +3
...

संबिधान सभा खोलेर बस्नु भन्दा दुइ चार नेताको घरमा बसेर संबिधान बनाउन खोज्ने / संबिधान सभा खोल्न नसक्ने हुतिहाराले अहिले आरुलाई दोष दिन मिल्दैन बरु त्यसको साटो भन्नुश बर्षसम्म लिएको तलब र भत्ता फिर्ता कहिले गर्ने ?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता