Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

कङ्ग्रेसले संविधान सभाको विघटन र हालको घटनाक्रमबारे अन्तर्क्रिया गर्ने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, जेठ ३२ (नागरिक)- नेपाली कङ्ग्रेस केन्द्रीय नीति तथा कार्यक्रम प्रतिष्ठानले संविधान सभाको विघटन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा असार ३ गते अन्तरक्रिया कार्यक्रम गर्दैछ। 

पार्टीका मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तिअनुसार उक्त अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, निवर्तमान सभासद् र २४० निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका नेपाली कङ्ग्रेसका उम्मेदवारहरुको सहभागिता रहनेछ। उक्त कार्यक्रम बिहान ८ बजे काठमाडौँमा आयोजना हुने जानकारी दिइएको छ।
प्रतिक्रियाहरू (1)Add Comment
0
m.k.godar
June 15, 2012
76.226.4.221
भोट: -3
...

...is not congress in panic situation?usage of congress in nepali politics is finished. it still try to pretend it is alive but it is in comma.gonna die soon in battle of election Ram RAM R...a...m...

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता