Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

दलहरु खालि बक्यौता भयो, उधारो भयो, मान्य हुँदैन भन्थे : पूर्व सभामुख नेम्वाङ

E-mail Print
(0 votes, average 0 out of 5)
संविधान सभा विघटनबारे कुरा गर्दै-
काठमाडौं, जेठ ३२ (नागरिक)- पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले पछिल्लो समयमा असहमतिका विषय रुपान्तरित संसदबाट टुङ्ग्याउने, अनि निर्वाचनमा जाने प्रस्ताव आएको बताउँदै यसरी गएको भए संविधान सभा नै संसदमा रुपान्तरित हुन्थ्यो भनेका छन्। उनले थपे- तर यो पनि मान्य भएन दलहरूलाई।
संक्षिप्त संविधान पनि  जारी गर्न सकिन्छ भन्नुभएको थियो कुनै बेला? भन्ने प्रश्‍नको उत्तरमा उनले यस्तो बताएका हुन। दलहरुले किन नमानेका त? भन्ने प्रश्‍नमा उनको उत्तर थियो- थाहा छैन। भन्नचाहिँ यो त बाँकी बक्यौता भयो, उधारो भयो, मान्य हुँदैन भन्ने गर्थे। अब संविधान सभा नै नरहेपछि पूरा उधारो भएन र?

पेलेरै लैजानुभएको भए हुन्थ्यो नि? भन्न् प्रश्‍नमा उनले थपेका छन्- हो, यही कुरा मैले ठ्याक्कै बुझाउन सकिनँ। संविधान सभा पेलेर चल्दैन, दलहरूको सहमतिमा चल्छ। सहमतिबेगर एक इन्च पनि अघि बढ्न सक्दैन। संविधान सभा र संसद दलहरूको सहमतिमा अघि बढ्छ भन्ने त अन्तरिम संविधानमै लेखेको छ। हामीले यो कुरा बिर्सनुहुँदैन।

नेम्वाङसँगको विस्तृत वार्ता शुक्रबारको नागरिकमा
प्रतिक्रियाहरू (1)Add Comment
0
Prem
June 14, 2012
110.175.138.86
भोट: +7
...

Listening to Subash Nembang it appears that these dudes were expecting to prolong the life of constitution assembly as long as possible just to gobble the allowance. Their prime objective during the last years was how to capture the power or get the ministerial positions and loot the country. They looked at politics as money making game at any cost and hell with the constitution writing and law and order. They saw more opportunity to make money creating the situation of law and orderless society and give opportunity to their criminal accomplish. All these direct or indirect corrupts and criminals deserve some form of punishment.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता