बन्धक बनाउने दुई जना पक्राउ, प्रहरीद्वारा पीडितको सकुशल उद्दार

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, जेठ ३२ (नागरिक)- सातदोबाटोस्थित फुलमुन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका कर्मचारी दुक्सन लामालाई बन्धक बनाइराख्‍ने कार्यमा संलग्न २२ वर्षीय विक्की लामा र सविन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले दुक्सनलाई टेकुस्थित खोला छेउको सङ्गीता लामाको घरमा बन्धक बनाई राखेका थिए।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले आफ्ने नियमित बुलेटिनमा जनाएको छ। पीडित लामालाई समेत प्रहरीले सकुशल उद्दार गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि उसले जानकारी दिएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता