इलामे युवाको मलेसियामा मृत्यु

E-mail Print
(1 vote, average 1.00 out of 5)
इलाम, जेठ ३२ (नागरिक)- वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका गजुरमुखीका एक युवाको दुर्घटनामा परी मृत्यु भएको छ। मलेसियाको शोनीको कमब्यक कटी कम्पनीमा कार्यरत गजुरमुखी -४ का २३ वर्षीय रत्न लिम्बू कारको ठक्करबाट गत मंगलबार राति मृत्यु भएको परिवारजनले बताएका छन्।
  उनका दाजु रोशनले कामबाट फर्कदै गरेको लिम्बूको घटनास्थलमै ज्यान गएको खबर बिहीबार आएको जानकारी दिए। गत मंसिरमा मलेसिया पुगेका लिम्बूको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता