'माओवादीका नेताहरु प्रधान मन्त्रीको खेलमा लागेकाले पहिचानको मुद्दा ओझेलमा'

E-mail Print
(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १ (नागरिक)- जनजाति नेता आङकाजी शेर्पाले माओवादीका तीन नेता पुष्पकमल दाहाल, मोहन वैद्य र बाबुराम भट्टराई प्रधान मन्त्रीको खेलमा लागेकाले पहिचानको मुद्दा ओझेलमा परेको बताएका छन्। यही कारण माओवादी फुटको सङ्घारमा पुगेको पनि उनले बताए।
माओवादीले खुलामञ्चमा आयोजना गरेको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन। उनले माओवादी फुटमा लागेकाले पनि सङ्घीयता सङ्कटमा परेको भन्दै माओवादी फुट्न लागेकामा चिन्ता व्यक्त गरे। त्यसैगरी उनले एकल जातीय पहिचानको वकालत नगर्ने जनजाति नेताहरुलाई ठीक पार्ने चेतावनी पनि दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता