Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

ट्याङ्करको ठक्करले मोटरसाइकल पछाडि बसेकी किशोरीको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
केपी ढुंगाना, काठमाडौं, असार १ - जोरपाटी चोकमा बा १ ख ५०३५ नम्बरको पानी ट्याङ्करले बा ३५ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी १६ वर्षीय रिन्ची तामाङको मृत्यु भएको छ। दुर्घटनालगत्तै स्थानीयले ट्याङ्क चालक कुमार गोलेलाई कुटपिट गरी ट्याङ्कर जलाएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकल चालक सुभाषसिंह तामाङ घाइते भएका छन्। स्थानीयले विरोध गर्दै ढुङ्गामुडा गर्दा केही सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीले गोलेलाई नियन्त्रणमा लिएको छ भने सुभाषको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता