Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

प्रधान मन्त्रीले राजीनामा नदिएसम्म माओवादीसँग वार्ता हुँदैन : लेखक

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार २ (नागरिक)- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले माओवादीका अध्यक्ष प्रचण्डले नयाँ शिराबाट वार्ता गर्न सबै दललाई आह्वान गरे पनि प्रधान मन्त्रीले राजीनामा दिएर वार्ताको बाटो खुला नगरे माओवादीसँग कुनै किसिमको वार्ता नहुने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालमा प्रतिबन्ध त्रैमासिक पत्रिकाले आयोजना गरेको संविधान निर्माणमा अबको विकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै लेखकले अब माओवादीसँग कङ्ग्रेसको वार्ता प्रधान मन्त्रीको राजीनामापछि मात्र सम्भव भएको बताएका हुन्।

माओवादीले सत्ता कब्जाकै उद्देश्यबाट संविधान सभा विघटन गरेको भन्दै लेखकले थपे– अब वार्ता र सम्वादका लागि प्रधान मन्त्रीले राजीनामा दिनैपर्छ, कङ्ग्रेससँग दोस्रो विकल्प छैन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता