शनिबार रिपोर्टर्स क्लब नेपालमा प्रतिबन्ध त्रैमासिक पत्रिकाले आयोजना गरेको संविधान निर्माणमा अबको विकल्प विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै लेखकले अब माओवादीसँग कङ्ग्रेसको वार्ता प्रधान मन्त्रीको राजीनामापछि मात्र सम्भव भएको बताएका हुन्।
माओवादीले सत्ता कब्जाकै उद्देश्यबाट संविधान सभा विघटन गरेको भन्दै लेखकले थपे– अब वार्ता र सम्वादका लागि प्रधान मन्त्रीले राजीनामा दिनैपर्छ, कङ्ग्रेससँग दोस्रो विकल्प छैन।
प्रतिक्रियाहरू (0)
