Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Oct 29th

बाबुरामले संविधान सभाको मृत्यु गराएर गद्दारी गरेको सीपी गजुरेलको भनाई

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार २ (नागरिक)- माओवादी सचिव सीपी गजुरेलले बाबुराम भट्टराईले संविधान नै नबनाई त्यसलाई मृत्यु गराएर गद्दारीको प्रमाण पेश गरेका बताएका थिए। उनले आफ्नै पार्टीका नेताहरु असफल भइसकेको दाबी पनि गरे।
पार्टी विभाजनका लागि आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता