आङकाजी एमालेबाट निकालिए

E-mail Print
(9 votes, average 4.56 out of 5)
मणि दाहाल, काठमाडौं, असार २ - नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्यताबाटसमेत निस्कासन गरेको छ। जनजाति महासंघका महासचिवसमेत रहेका उनी जातीय राजनीतिमा चर्कोगरी उत्रेपछि विवादित रहँदै आएका थिए।

स्थायी समितिको बैठकले विपक्षीका सभामा गएर उत्तेजित भाषण गरेको र पत्रकारमाथि आक्रमण गर्न उक्साएको भन्दै कारवाही गरेको हो। शुक्रबार राजधानीमा एकीकृत माओवादीले आयोजना गरेको सभामा जनजाति महासंघतर्फबाट सम्बोधन गरेका थिए। सभामा उनले एमाले र कांग्रेस उत्पीडित जातिको अधिकार विरोधी भएको आरोप लगाएका थिए।
बैठकको निर्णयमाथि प्रश्‍न गर्दा शेर्पाले नागरिकन्युजसँग भने, 'अब एमालेमा जनजातिका लागि स्थान छैन भन्ने पक्का भयो।'

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता