Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

सवारी दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

E-mail Print
(1 vote, average 5.00 out of 5)
वीरगन्ज, असार ३-वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको पिपरा सिमरा- ९ स्थित आधाभार जङ्गलमा गएराति सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

पथलैयाबाट हेटौँडातर्फ गइरहेको ना१९प २१४ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट पथलैयातर्फ आइरहेको ना२ख २२५६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर हेटौँडा-७ का ४० वर्षीय रामप्रसाद चौलागाईंको मृत्यु भएको हो। उनको नारायणी उप क्षेत्रीय अस्पताल, वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार चौलागाईंकी श्रीमती कमला चौलागार्इं भने गम्भीर घाइते भएकी छन्। उनको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता